‘अनुसन्धानमा आधारित शिक्षा आवश्यक’

गण्डकी– पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा. प्रेमनारायण अर्यालले अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड दिएका छन् । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका आयोजना एवम् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा सञ्चालित तीनदिने स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिमको उद्घाटन गर्दै उनले अनुसन्धानले नयाँ सोच, ज्ञान र परिवर्तनको विकास गर्ने उल्लेख गरे । लेखेर, घोकेर, अनुकरण गरेर हासिल हुने […]

सम्बन्धित सामग्री

पहिलो अभिभावक शिक्षा प्रशिक्षक सम्मेलन सम्पन्न

काठमाडौँ- नेपाल सरकार शिक्षा¸विज्ञान तथा प्रविधि मन्त्रालय¸शिक्षा तथा मानव स्रोत विकास केन्द्र र युनिसेफ नेपालको संयुक्त आयोजनामा अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम लिएका ८९ जना निजी क्षेत्रका राष्ट्रिय प्रशिक्षकहरुको पहिलो एक दिने सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। अभिभावक शिक्षा राष्ट्रिय प्याकेजमा आधारित भएर विगत एक वर्षभित्र भएका विभिन्न तालिम तथा कक्षाहरुको बारेमा प्रशिक्षकहरुले सिकाइ¸चुनौती र […]

समुदायमा आधारित वागीश्वरी कलेजले ठड्यायो ५ करोडको भवन

काठमाडौं । समुदायमा आधारित रहेर सस्तो तथा गुणस्तरीय शिक्षा दिएको भनेर नाम कमाउन सफल बागीश्वरी कलेज ५ करोडभन्दा वढीको आफ्नै भवन बनाउन सफल भएको छ । सरकारको शिक्षा नीतिका कारण विदेशिने क्रम वढेका बेला पनि विद्यार्थीहरुको चाप रहेको कलेजले शुक्रवार एक समारोहका बीच कलेज भवनको उद्घाटन गरेको हो । २०७६सालदेखि निर्माण थालेर अहिले सम्पन्न गरेको […] The post समुदायमा आधारित वागीश्वरी कलेजले ठड्यायो ५ करोडको भवन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

केडियाको जीवनीमा आधारित पुस्तक सार्वजनिक

स्व. उद्योगपति, समाजसेवी, केडिया अर्गनाइजेशनका निर्देशक विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक ‘अथक शान्त साधकःविश्वनाथ केडिया’ नामक ग्रन्थ सार्वजनिक भएको छ । सो ग्रन्थको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विमोचन गरेका हुन् । उनले स्व. केडियाले देश र समाजको लागि पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए । केडियाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यथेष्ट कार्यहरु गरेको र भविष्यका पिडीले […]

विद्यालयमा विद्यार्थी सिकाउन र टिकाउन कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन् । आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उनले बताएका छन् । नयाँ बजेटमा अर्थमन्त्री महतले प्रारम्भिक बालविकास केन्द्रको नक्सांकन गरी पुनर्वितरण गरिने घोषणा गरेका छन् । बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने […]

नेकपा एसको घोषणापत्र समाजवादमा आधारित

नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ ।जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने विषयमा उल्लेख […]

नेकपा (एकीकृत समाजवादी) को समाजवादमा आधारित घोषणापत्र

काठमाडौं, १३ कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ । जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक […]

भौचरमा आधारित छात्रवृत्तिले शिक्षामा स्थानीय सरकारले गर्न सक्छन् कायापलट

स्थानीय  सरकार र अभिभावकका लागि भौचरमा आधारित छात्रवृत्ति अति नै उपयोगी हुन्छ । बच्चाको पढाई खर्च भर्न नसक्ने अभिभावक तथा पालिकामा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न र स्थानीय सरकार जनउत्तरदायी बनाउन भौचरमा आधारित प्राविधिक शिक्षा छात्रवृत्ति आजको आवश्यकता हो ।नेपालको संविधान २०७२ ले नागरिकको मौलिक हकभित्र ‘शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनेछ,’ भनिएकाले प्राविधिक शिक्षाको दायित्व पुरा गर्नु पनि हो ।यो छात्रवृत्तिमा नेपालका तीन तहका सरकारको ध्यान जानुपर्दछ । नागरिकको

म्याग्दीको जामुनाखर्क विद्यालयकाे परियोजनामा आधारित शिक्षण विधि

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयले परियोजनामा आधारित शिक्षण विधि अपनाएको छ । पाठ्यक्रममा भएका विषयलाई परियोजना कार्यको माध्यमबाट सहज र प्रभावकारी रुपमा विद्यार्थीलाई सिकाउने विधि सो विद्यालयले अपनाएको हो । प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले अन्तर्राष्ट्रियस्तरमा नमूना मानिएका विद्यालयसँग सहकार्य गरेर पठनपाठन गराउन थालिएको बताए । ‘विद्यार्थीमा सिकाइ उपलब्धि बढाउन शिक्षा मन्त्रालय […]

प्रविधिमा आधारित शिक्षा आदानप्रदानमा नेपालसँग सहकार्य गर्न जर्मनी इच्छुक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नवीकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको हो । भेटवार्तामा मन्त्री पौडेलले नेपाल र जर्मनीबीच १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको र सन् २००६ मा नेपालमा राजदूतावास  खुले यता द्विपक्षीय सम्बन्ध सदा उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै प्राविधिक र आर्थिक क्षेत्रमा सहयोग गर्न अपिल गरेक

विद्यार्थीको भावनामा आधारित शैक्षिक उपन्यास ‘कखरा’ लोकार्पण

लेखक तिमिल्सिनाले शिक्षा क्षेत्रमा लेखनीमार्फत् पनि सहयोग गर्न उपन्यास लेखेको बताए। उनले सो उपन्यास अभिभावक, शिक्षक र विद्यालयको अनावश्यक दबाब र पेलानमा परेका समस्त विद्यार्थीको भावनामा आधारित रहेको बताए।...