एक सय ४८ जना कैदीबन्दीले मतदान गर्न पाउने

झापा– आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ ।  कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले […]

सम्बन्धित सामग्री

जुम्लामा निर्वाचनका लागि खटिए ८ सय ४८ कर्मचारी

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा ८ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाका अनुसार जिल्लाका १ सय ८ मतदान केन्द्रमा ती कर्मचारी खटाइएको हो । मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमका अनुसार १ सय ८ जना मतदान अधिकृत र १ सय ८ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाइएको हो ।  उनले ९९ मतदान केन्द्रमा ८ जना कर्मचारीका दरले ७ सय ९२ जना खटाइएको जानकारी दिए । यस्तै ७ वटा मतदान केन्द्रमा ७ जना कर्मचारीका दरले ४९ जना र दुई वटा

कर्णालीका ३ सय ४८ कैदीबन्दीले पाए मताधिकार

कर्णालीका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका ३  सय ४८ कैदीबन्दीले मताधिकार पाएका छन्। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका हुन्।फौजदारी कसुरको अभियोग लागेर कारागार पर्नुअघि फोटोसहितको मतदाता नामावली भरेकाहरूले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्थाअनुसार कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने भएका हुन्। कर्णाली प्रदेशका ९ जिल्लाका ३ सय ४८ जना कैदीबन्दीले मताधिकार गर्नेछन् । जुम्ला कारागारका १ सय ७ जना कैदीबन्दीमध्ये १४ जनाले मतदान

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन् । कञ्जरभेटिभका ३ सय ५९  जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए  भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका थिए। उनलाई  विश्वासको मत  जित्नका लागि १ सय ८० मत आवश्यक हुन्छ ।  आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका हुन् । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाउनु भएको छ । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उहाँले बहुमत आफ्नो पक्षमा पार्न सफल हुनु भएको हो । उहाँको पार्टी कञ्जरभेटिभका ३ सय ५९  जना सांसदमध्ये  उहाँको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए  भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ। उहाँलाई  विश्वासको मत  जित्नका लागि १ सय ८० मत ल्याए पुग्थ्यो ।   आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिनुभएको थियो । जो...

राष्ट्रिय सभा सदस्य उपचुनावकाे मतदान सकियाे, केहीबेरमा गणना थालिने

मकवानपुर – वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपचुनावको मतदान कार्य सकिएको छ । दिउँसो ३ बजे मतदान शान्तिपूर्ण रुपमा सकिएको निर्वाचन आयोगले जनाएको छ । उपचुनावमा प्रदेश सभा सदस्य एक सय १० र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी जम्मा तीन सय ४८ जना मतदाता रहेका थिए । प्रदेश सभा समस्यतर्फ एक सय पाँच जना र पालिकातर्फ दुई सय ३३ जना गरी जम्मा तीन सय ३८ जनाले मतदान गरेका छन् । प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका सदस्यतर्फको मतभार १८ रहेको छ ।  मतगणना अहिले सा...

प्रदेश ३ को राष्ट्रियसभा चुनावमा जे दखियो(तस्बिरहरूसहित)

प्रदेश नम्बर ३ को राष्ट्रिय सभा निर्वाचन सकिएको छ। चुनाव बुधबार बिहान १० बजेदेखि ललितपुरको जावलाखेलस्थित भलिबल मैदानमा सुरू भएको थियो। प्रदेश नम्बर ३ मा ३ सय ४८ जना मतदाता र १४ जना उम्मेदवार रहेका थिए। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू हुने पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। हेर्नुहोस् तस्बिरमा: सबै तस्बिरहरू : नारायण महर्जन

संशोधनमा दुई तिहाइका लागि ४८ मत पुगेन, ४८ जना नै अनुपस्थित, अनुपस्थित को को ?

काठमाडौं । सत्तारुढ र विपक्षी दलबीच लामो खिचातानीपछि सोमबार संसद्मा मतदान प्रक्रियामा गएको संविधान संशोधन विधेयक अस्वीकृत भएको छ ।संसद्मा सोमबार साँझ भएको मतदानमा विधेयकको पक्षमा ३४७ मत मात्रै परेको थियो ।