बरदान बन्यो 'स्नोलक भेइकल', हुम्लामा हिउँ पर्दा पनि सहजै उडान

हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । जिल्लालाई देशका अन्य भागसँग जोड्ने एउटै मात्र माध्यम हावाई जहाज हो । त्यो पनि हिउँदमा पटक पटक पर्ने हिउँले विमानस्थल बन्द हुने गथ्र्यो । विगतमा हिउँ परेपछि सेना प्रहरी कर्मचारी र स्थानीय बेल्चाको सहायताले हिउँ फाल्थे । यसो गर्दा धेरै दिनसम्म उडान अवरुद्ध हुन्थ्यो । तर अहिले बिमानस्थले हिउँ फाल्नका लागि स्नोलक भेइकल ल्याएर सञ्चालनमा ल्याउँद हिउँ परेका बेला पनि उडान भर्न सहज भएको छ ।

सम्बन्धित सामग्री

हिउँ पन्छाएपछि अवरुद्ध नाग्म गमगढी सडक पुनः सञ्चालन

मुगु – कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डमा हिउँ पन्छाएपछि अवरुद्ध यातायात  पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय जुम्लाको टोलीले सो सडकखण्डको बुलबुले, सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सञ्चालन गरेको हो। मङ्गलबार, बुधबार र बिहीबार हिउँ पर्दा यो खण्ड अवरुद्ध बनेको थियो। बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय […]

तीन हप्तादेखि बन्द मध्यपहाडी लोकमार्ग सञ्चालनमा

रुकुम पूर्व - तीन हप्तादेखि बन्द मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक फेरि सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समयसम्म सडक बन्द हुनपुगेको हो । एक हप्ता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालनमा आएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिनुभयो । गाउँपालिकाको इन्धन सहयोगमा याे खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अ...

हिमपातका कारण तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

यहाँ विगत तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समय सडक अवरुद्ध हुनपुगेको हो ।एक साता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालन भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए । गाउँपालिकाको इन्धन सहयोगमा उक्त खण्डमा काम गरिरहेको सिद्धि शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढ

तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

विगत तीन सातादेखि अवरुद्ध रुकुमपूर्वको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समय सडक अवरुद्ध हुनपुगेको हो । एक साता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालन भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए । गाउँपालिकाको इन्धन सहयोगमा उक्त खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढाले बताए...

काभ्रेमा हिउँ पर्दा अन्नबाली नष्ट, तर पनि किसान छन् खुशी

काठमाडौं : काभ्रेको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन। बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न डाँडाकाँडामा युवाहरुको भीड लागेको छ। जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै ढाकेको छ। हिउँ परेका कारण बारीमा पाक्दै गरेको अन्नबाली नष्ट भए पनि अब लगाउने अन्नबाली…

हिउँ फोड्दै बाटो बनाउँदै, पर्वाह छैन मौसमको

मुगु । हिमाली जिल्लाहरूमा बाक्लो हिउँ पर्दा कठ्याङ्ग्रिँदो चिसो छ । तापक्रम माइनस १३ देखि माइनस १५ डिग्री सेल्सियसमा झरेको छ । हिँड्ने गोरेटाहरू हिउँले पुरिएर बरफमा परिणत भएका छन् । सलसल बग्ने खोलानाला बरफ जमेर मृत अवस्थाका जस्तै बनेका छन् । जताततै हिउँ नै हिउँ छ । हिउँलाई छिचोल्दै बरफका डल्ला फुटाउँदै ३२ सय […]

संसारको सबैभन्दा तातो मरुभूमिमा हिउँ, के यो अचम्मको घटना हो ?

सन् २०१६ को डिसेम्बरमा रातो बालुवामाथि हिउँ पर्दा सबैजना चकित भएका थिए । सहाराको प्रवेशद्वार भनिने अइन सेफ्रा नामको शहरका बासिन्दाले सन् १९७९ पछि पहिलो पटक सन् २०१६ मा हिउँ परेको बताएका थिए । हालै उत्तर पश्चिमी अल्जिरियाको सहारा मरुभूमिमा पनि हिउँ परेको छ । हिउँ परेका कारण तापक्रम शून्यभन्दा मुनि गएको छ । सहारामा हिउँ पर्नु भनेको असाध्यै चकित पार्ने घटना होइन किनभने सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिउँ परेको थियो ।  अइन सेफ्रा शहरमा हिउँ परेको दृश्य, यसलाई सहाराको प्र

हिउँले छोपिएको चन्द्रागिरी पुग्दा जे देखियो [फोटोफिचर]

गएराति देखिको वर्षाका कारण देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ । राजधानी काठमाडौं उपत्यका आसपासका डाँडाहरूमा पनि हिउँ परेको छ । चन्द्रागिरीमा बिहानैदेखि हिउँ परिरहेको छ । काठमाडौंबाट नजिकै पर्ने मकवानपुरको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्दा काठमाडौं-हेटौंडा यातायात सेवा बुधवार बिहानैदेखि अवरुद्ध भएको छ ।  बाक्लो हिउँ परेपछि बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।  काठमाडौंबाट हेटौंडातर्...

हिउँ पर्दा यस्ताे देखियाे चन्द्रागिरी (फाेटाे फिचर)

काठमाडौं । काठमाडौंदेखि नजिकै पर्ने चन्द्रागिरीमा बिहानदेखि हिमपात भएको छ। मौसम परिर्वतन भएसँगै गएरातीदेश देशका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्न थालेको छ । त्यही क्रममा चन्द्रगिरीमा हिउँ परेको हो । चन्द्रागिरीमा परेपछि हिउँ हेर्न जानेको भिड लाग्न थालेको छ । तस्वीर : चन्द्रागिरी हिलको फेसबुकबाट

फल्न छाड्यो बैतडीमा स्याउ

बैतडीको सतबाझमा लटरम्म स्याउ फलेको सम्झना स्थानीयको मन मस्तिष्कमा ताजै छ । तर बिस्तारै हिउँ पर्न छाड्यो । हिउँ कम पर्दा स्याउ पनि फल्न छाड्यो । अहिले त स्याउ फल्ने डाँडो सुख्खा फलफूल केन्द्र भएको छ । कम चिसोमा फल्ने फुजी स्याउ फलाउने प्रयास सुरु भएको छ ।