गुल्मी १ मा मतगणना गर्न सहमति जुटेन

गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत गुल्मी जिल्लाको क्षेत्र नम्बर १ को मतगणना सहमती जुटन सकेन । मतगणना गर्न मंगलवार बेलुकी बसेको सर्वदलीय बैठकमा सहमति जुटन नसकेपछि मतगणना गर्न नसकिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । सर्वदलीय बैठकमा एउटा मतपेटीकामा खसाल्नु पर्ने मत अर्को मतपेटीकामा खसेको पाइए के गर्ने भन्ने […]

सम्बन्धित सामग्री

मतगणना जारी रहेका निर्वाचन क्षेत्रहरूमा कहाँ कसको अग्रता ?

आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । ११८ निर्वाचन क्षेत्रको नतिजा आउँदा कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ ।  यस्तै मतगणना जारी रहेका स्थानहरुमध्ये १४–१४ स्थानमा एमाले र कांग्रेसको अग्रता रहेको छ । जसअनुसार ३९ सिट जितिसकेको कांग्रेसले १४ सिटमा अझै अग्रता कायम गरेको  छ । पछिल्लो मत परिणामअनुसार स्याङ्जा १ मा राजु थापा, गुल्मी १ मा चन्द्र भण्डारी, संखुवासभामा दीपक खड्का, मुगुमा ऐनबहादुर शाही ठकुरी, रामेछापमा पूर्णबहादुर तामाङ, उदयपुर १ मा  नाराय

प्रदिप ज्ञवाली ११२५ मतले चन्द्र भण्डारीभन्दा पछि

गुल्मी- गुल्मी १ मा नेकपा एमालेका नेता प्रदिपकुमार ज्ञवाली ११२५ मतले सत्ता गठबन्धन नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीभन्दा पछि परेका छन् । ज्ञवालीले ३० हजार ११४ मत ल्याएका छन् भने भण्डारीले ३१ हजार २३९ मत पाएका छन् । अब रेनपा १०, १२-१४ काे मतगणना बाँकी हरेकाे छ ।

ज्ञवालीलाई पराजित गर्दै गल्मी १ मा भण्डारी विजयी

काठमाडौं, ९ मंसिर । गुल्मी–१ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पछि पार्दै निर्वाचित भएका हुन् । मतगणना नसकिदै भण्डारीले लिएको अग्रताले उनको जित निश्चित भएको हो । निर्वाचनको औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको छ । यसअघि भण्डारी ०७० सालमा सो क्षेत्रमा […]

गुल्मी १ मा चन्द्र भण्डारी जित नजिक

तम्घास : गुल्मी क्षेत्र नं १ मा गठबन्धका उम्मेदवार चन्द्र भण्डारीले अग्रता कायमै राखेका छन्।जिल्लाको रेसुंगा नगरपालिकाको  मतगणना बाँकी रहँदा भण्डारी एक हजार ३०५ मतले  अगाडि छन् ।भण्डारीले २९ हजार ९८९मत प्राप्त गरेका छन्। नेकपा एमालेका प्रदीप ज्ञवालीले २८ हजार ६८४ मत हासिल गरेका छन्।

गुल्मी–१ मा भण्डारी र ज्ञवालीबीच रोचक प्रतिष्पर्धा, भण्डारी ३९८ मतले अगाडि

काठमाडौं, ८ मंसिर । गुल्मी–१ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । सुरुवातदेखि नै कांग्रेसका डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार भण्डारीले १४४७३ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले कडा टक्कर दिएका छन् । ज्ञवालीले १४०७५ मत ल्याएका छन् ।

गुल्मी–१ मा ज्ञवालीलाई सुरुवाती अग्रता,भण्डारी पछिपछि

काठमाडौं, ७ मंसिर । गुल्मी क्षेत्र नम्बर १ मा आजदेखि मतगणना सुरु भएको छ । नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्म ११ मत गन्दा ज्ञवालीले ५७७ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत प्राप्त गरेका छन् । ज्ञवाली भण्डारी भन्दा ७० मतले अघि छन् […]

गुल्मी १ मा प्रदिप ज्ञवालीकाे अग्रता, भण्डारी पछ्याउँदै

गुल्मी । गुल्मी १ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका प्रदिप ज्ञवालीले ५७७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत पाएका छन् ।

गुल्मी-१ मा राति १० बजेदेखि मतगणना हुने

६ मंसिर, गुल्मी । गुल्मी–१ मा मंगलबार राति १० बजेदेखि मतगणना हुने भएको छ । मंगलबार अर्बेनीस्थित मतदान केन्द्रमा पुनः मतदान भएपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । मंगलबार साँझ नै सर्वदलीय बैठक चलिरहेकाले राति १० बजेदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । मतगणना जिल्ला सदरमुकाम तम्घासको सडक पूर्वाधार कार्यालयमा गरिने भएको […]

प्रदीप ज्ञवालीले ७ हजार मतले अगाडि #NepalVotes #NepalElection2017

गुल्मी १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवाली सात हजार बढी मतले अग्रता लिएका छन्। करिब ४५ हजार मतगणना भइसक्दा ज्ञवालीले २२ हजार ४ सय ५४ मत पाएका छन् भने उनका प्रतिष्पर्धी कांग्रेसका चन्द्र भण्डारीले १४ हजार ९ सय ४७ मत पाएका छन्। अब २५ हजार मत गन्न बाँकी छ। गन्न बाँकी मत दुबै उम्मेदवारलाई…