प्रदीप ज्ञवालीले ७ हजार मतले अगाडि #NepalVotes #NepalElection2017

गुल्मी १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवाली सात हजार बढी मतले अग्रता लिएका छन्। करिब ४५ हजार मतगणना भइसक्दा ज्ञवालीले २२ हजार ४ सय ५४ मत पाएका छन् भने उनका प्रतिष्पर्धी कांग्रेसका चन्द्र भण्डारीले १४ हजार ९ सय ४७ मत पाएका छन्। अब २५ हजार मत गन्न बाँकी छ। गन्न बाँकी मत दुबै उम्मेदवारलाई…

सम्बन्धित सामग्री

गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, प्रदीप ज्ञवाली पराजित

९ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । आधिकारीक रुपमा विजेता घोषणा हुन भने बाँकी रहेको छ । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार […]

एमाले उपमहासचिव प्रदीप ज्ञवाली पराजित

एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। गुल्मी १ बाट चुनाव लडेका उनी कांग्रेसका चन्द्र भण्डारीसँग हारेका हुन्। ज्ञवाली एक हजार ४०७ मतान्तरले पराजित भए। भण्डारीले ३२ हजार ९३२...

गुल्मी-१ : मतान्तर बढाउँदै भण्डारी, ज्ञवाली ७ सय ८ मतले पछाडि

गुल्मी - गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा रोचक प्रतिस्पर्धा  भइरहेको छ ।  एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ । ज्ञवाली भण्डारीभन्दा ७ सय ८ मतले पछाडि हुनुहुन्छ । ताजा मत परिणाम अनुसार ज्ञवालीले २७ हजार ७ सय ६५ मत पाउनु भएको छ ।  कांग्रेसका भण्डारीले २८ हजार ४ सय ७३ मत पाउनु भएको छ ।

गुल्मी १ मा फेरि प्रदीप ज्ञवाली अगाडि, १२० मतले चन्द्र भण्डारी पछि

गुल्मी – गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य काे चुनिने भन्नेमा राेचक प्रतिस्पर्धा  भइरहेकाे छ । एमालेका  उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ । दुई घण्टा पहिले झण्डै तीन सय मतकाे अग्रता लिनुभएका भण्डारीलाई अहिले प्रदीप ज्ञवालीले उछिन्नु भएकाे छ । अहिले ज्ञवाली १२० मतले अगाडि हुनुहुन्छ । पछिल्लाे मत परिणामअनुसार प्रदिप ज्ञवालीले २२ हजार ६९ मत प्राप्त गर्नुभएकाे छ भने डा चन्द्र भण्डारीले २१ हजार ९४९ मत प्राप्त गर्नुभएकाे छ ।

गुल्मी-१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा

गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा देखिएको छ । यसअघिसम्म अग्रता लिइरहेका भण्डारीलाई फेरि ज्ञवालीले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार ज्ञवाली ५१३ मतान्तरले अगाडि छन् । उनले १६ हजार ३४६ मत पाउँदा भण्डारीले १५ हजार ८३३ मतका थ पछ्याइरहेका छन् […]

गुल्मी १ मा चन्द्र भण्डारीको अग्रता, पछि परे प्रदीप ज्ञवाली

तम्घास– गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता कायम गरेका छन् । भण्डारीले एमालेका प्रदीप ज्ञवालीलाई चार सय ५० मतले पछाडी पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार भण्डारीले चार हजार आठ सय ६८ मत प्राप्त गरेका छन् । भने नकेपा एमालेका ज्ञवालीले चार हजार चार सय १८ मत प्राप्त गरेका […]

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ गुल्मी क्षेत्र नम्बर १ मा ५ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली पछाडि परेका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी २ हजार ४८२ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार ज्ञवाली भने २ हजार २९१ मतसहित दोस्रो स्थानमा छन् । यी दुई उम्मेदवारबीच १९१ मतको अन्तर छ ।सो क्षेत्रमा राप्रपाका गणेश पाण्डेले १०१ मत पाएका छन् ।

प्रदीप ज्ञवाली साढे ७ हजार मतान्तरले विजयी - Naya Patrika

गुल्मीको प्रतिनिधी क्षेत्र नं १ बाट एमाले सचिव तथा वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका । ज्ञवालीले ३७ हजार आठ सय १४ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत...पूरा पढ्नुहोस् »