गुल्मी–१ मा ज्ञवालीलाई सुरुवाती अग्रता,भण्डारी पछिपछि

काठमाडौं, ७ मंसिर । गुल्मी क्षेत्र नम्बर १ मा आजदेखि मतगणना सुरु भएको छ । नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्म ११ मत गन्दा ज्ञवालीले ५७७ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत प्राप्त गरेका छन् । ज्ञवाली भण्डारी भन्दा ७० मतले अघि छन् […]

सम्बन्धित सामग्री

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे, चन्द्र भण्डारी अघि लागे (कसको कति मत ?)

काठमाडौं, ७ मंसिर । गुल्मी–१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले अग्रता लिएका छन् । उनले एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई सुरुवाती अग्रतामा उछिनेका हुन् । भण्डारी ज्ञवालीभन्दा ४३ मतले अगाडि छन् । भण्डारीले २५६० मत ल्याएका छन्। ज्ञवालीले २५१७ मत ल्याएका छन्। यो क्षेत्रमा भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

गुल्मी-१ मा एमाले उपमहासचिव ज्ञवालीको सुरुवाती अग्रता

गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सुरुवाती अग्रता बनाएका छन् ।

गुल्मी – १ : प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

बुटवल – गुल्मी १ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता हासिल गरेका छन् । ५७७ मतका साथ उनी अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका चन्द्र भण्डारी ५०७ मत ल्याएर पछ्याइरहेका छन् । राप्रपा उम्मेदवारले ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभातर्फ कालिगण्डकी गाउँपालिका १ अन्तर्गत हर्मीचौरबाट […]

गुल्मी १ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

गुल्मी । गुल्मी १ को सुरूवाती परिणाम सार्वजनिक भएको छ । सुरुवाती चरणमा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता लिएका छन् । उनले ५७७ मत ल्याएका छन् । कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत ल्याएर पछ्याइरहेका छन् ।