एमसीसीलगायतका विषयमा छलफल गर्न राप्रपाले बोलायो बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाइएको छ । एमसिसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने राप्रपाले जनाएको छ । 

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा इजरायलमा अलपत्र नेपालीको उद्दारको विषय छलफल चलाउन राप्रपाको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठकको नियमित कार्यसूची हटाएर इजरालयमा अलपत्र नेपालीहरूको उद्दारको विषयमा छलफल चलाउन माग गरेको छ। र प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो ३ः३० मा बस्नेगरी बोलाइएको छ। राप्रपाले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचिलाई हटाएर इजरायलमा अलपत्र नेपालीहरूको उद्दारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो। […]

संसद् भवन झगडा गर्ने थलो बन्यो : ज्ञानेन्द्र शाही

गुल्मी : राप्रपाका प्रवक्ता तथा सङ्घीय सांसद ज्ञानेन्द्र शाहीले संसद् भवन झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छ्न।शुक्रबार सदरमुकाम तम्घासमा जिल्ला पार्टी राप्रपाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले संसद् भवनमा जनताको समस्या समाधान गर्ने विषयमा छलफल नभइ झगडा गर्ने थलो बनेको बताएका हुन।देशमा पछिल्लो अवस्था राजनीति अवसरवादी भएको उनले बताए। मन्त्रीहरूले लगाएको कोट परिवर्तन गर्न नपाउँदै सरकार परिवर्तन हुने गरेको बताउँदै शाहीले राजनीति राजनीति राज्यको निम्ति नभइ अवसरका निम्ति भएको र राजन

सरकारमा जाने वा नजाने टुंगो लगाउन आज राप्रपाको बैठक

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ।बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए । राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा सहभागी नहुने बताएका छन्।प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।

काठमाडौँ १ र २ मा तालमेल गर्ने एमाले राप्रपाको प्रयास विफल

काठमाडौँ – काठमाडौँमा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने प्रयास विफल भएको छ। मनोनयन अघिदेखि नै देशव्यापी चुनावी गठबन्धन बनाएर जाने विषयमा छलफल गरिरहेका एमाले राप्रपाले मनोयनका बेला जम्मा तीन विर्नाचन क्षेत्रमा मात्रै एक अर्कालाई सहयोग गर्ने गरी उम्मेदवारी दिएका थिए। बाँकी क्षेत्रमा चुनावको दिनसम्म तालमेल गर्ने भद्र सहमतिमा रहे पनि कुरा नमिलेको हो। चुनावी […]

जनाधार नभएका र विगतमा अवसर पाएकालाई राप्रपाले समानुपातिक उम्मेदवार नबनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनाधार नभएका र विगतमा अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने नीति अख्तियार गरेको छ।  बुधबार पार्टी कार्यालयमा बसेको संसदीय बोर्डको बैठकमा जनाधार नभएका र विगतमा पटक पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने विषयमा छलफल केन्द्रीत भएको एक नेताले रातोपाटीलाई जानकारी दिए । ‘विगतमा अवसर पाएकाहरुलाई समानुपातिकका नदोहोर्याउने गरी छलफल भएको छ । उम्मेदवार चयनका लागि विभिन्न पापदण्ड पनि बनाइएको छ’, ती नेताले भने ।

राप्रपाले कुनैपनि दलसँग आधारभुत रुपमा गठबन्धन गर्दैन: लिङ्देन

अहिलेसम्म नेकपा एमालेसँग सहकार्य गर्ने विषयमा छलफल अघि बढिरहेको उनले जानकारी दिए। ‘समाचारको रुपमा सुनाउने गरी ठोस निर्णय भएको छैन, एमालेसँग केही छलफल भएको छ, कुनै ठोस आकार लिएको छैन,’ अध्यक्ष लिङ्देनले भने ‘पार्टीको अध्यक्ष, महामन्त्री, उपाध्यक्षको सिट सु...

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के-के छन् एजेण्डा ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए ।यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाए पनि तयारी नपुगेको भन्दै राप्रपाले स्थगित गरेको थियो ।मोहन श्रेष्ठअनुसार बैठकमा स्थानीय तह चुनावको समीक्षा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारीलगायत विषयमा छलफल  हुने छ। बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने न श्रेष्ठले बताए ।

बिहीबार राप्रपाको पदाधिकारी बैठक

पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा, आसन्न स्थानीय तहको निर्वाचनको तयारी र विविध विषयमा छलफल गर्न राप्रपाले बिहीबार पार्टीको केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।  बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने...