बिहीबार राप्रपाको पदाधिकारी बैठक

पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा, आसन्न स्थानीय तहको निर्वाचनको तयारी र विविध विषयमा छलफल गर्न राप्रपाले बिहीबार पार्टीको केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।  बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने...

सम्बन्धित सामग्री

राप्रपाले बोलायो पदाधिकारी बैठक

राप्रपाको पदाधिकारी बैठक आइतबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

राप्रपाको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साेमबार दिउँसाे पदाधिकारी बैठक बोलाएको छ । साेमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको राप्रपाका एक नेताले बताएका हुन् । साेमबारकाे बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनकाे विषयमा छलफल हुने ति नेताले बताएका छन् । पार्टीको केन्द्रीय समिति […]

राप्रपाको पदाधिकारी बैठक धुम्बाराहीमा जारी

राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी रहेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको बैठकमा पूर्वअध्यक्ष पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीको समेत सहभागिता रहेको छ ।पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको बैठकलाई महत्वका साथ गरिएको छ । बैठकमा थापा पक्षीय भनेर चिनिएका पदाधिकारीहरुको पनि सहभागिता छ ।बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाको पदाधिकारी बैठक सुरु, राणा र लोहनीपनि सहभागी (फोटोफिचर)

काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक डाकेको हो । पार्टीभित्रको गुट/उपगुट अन्त्य र पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा […]

राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक आज बस्दैछ। पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले उठाएको विधानसम्बन्धी सराेकारबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाइएको हो । पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ। गएको मंसिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको तथा निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानबिन गर्न समिति गठन नगरेकोलगायत विषयलाई लिएर ...

राप्रपाको पदाधिकारी बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बिहीबार बस्दैछ । बिहीबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाको पदाधिकारी बैठक आज बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारी बैठक बस्दै छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो  बैठक बस्न लागेको हो । बैठकमा पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले बताए । उनका अनुसार समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने छ । बैठकमा देशभर पार्टीले राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनामा समेत छलफल हुने उनले बताए ।पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २

राप्रपाको ‘पदाधिकारी’ बैठक बस्दै

न्युज अफ नेपाल, काठमाडौं । निर्वाचन आयोगले आफ्नो विधानबाट ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ हटाउन भनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको बिद्यानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर पुनः पठाउन निर्देशन दिए लगत्तै राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । निर्वाचन आयोगको पत्रलगायतका बारेमा अनौपचारिक […]

अध्यक्ष लिङदेनले बोलाए राप्रपाको पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । निर्वाचन आयोगले राप्रपाको विधान र झण्डा सच्याउन निर्देशन दिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पदाधिकारी बैठक बोलाएका हुन् । १ बजेपछि राप्रपा केन्द्रीय कार्यालयमा बस्ने बैठकमा निर्वाचन आयोगको पत्र, राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठले निर्वाचन आयोगले […]

राप्रपाको पदाधिकारी बैठक बस्दै, निर्वाचन आयोगले दिएको निर्देशनबारे छलफल हुने

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पदाधिकारी बैठक बस्दैछ । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताउनु भएको छ । निर्वाचन आयोगले हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्थासहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको थियो । राप्रपाले संशोध...