राप्रपाले कुनैपनि दलसँग आधारभुत रुपमा गठबन्धन गर्दैन: लिङ्देन

अहिलेसम्म नेकपा एमालेसँग सहकार्य गर्ने विषयमा छलफल अघि बढिरहेको उनले जानकारी दिए। ‘समाचारको रुपमा सुनाउने गरी ठोस निर्णय भएको छैन, एमालेसँग केही छलफल भएको छ, कुनै ठोस आकार लिएको छैन,’ अध्यक्ष लिङ्देनले भने ‘पार्टीको अध्यक्ष, महामन्त्री, उपाध्यक्षको सिट सु...

सम्बन्धित सामग्री

राजेन्द्र लिङ्देन बैठकस्थलबाट बाहिरिए

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बैठकस्थलबाट बाहिरिएका छन्।  राप्रपा अध्यक्ष लिङ्देन नवनिर्मित सात दलीय गठबन्धनको बैठकबाट बाहिरिएका हुन्। राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको थियाे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। राप्रपासँग

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष लिङ्देन चयन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन् ।  मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट लिङ्देन सर्वसम्मत चयन भएका हुन् ।  गत ४ मङ्सिरमा सम्पन्न आम निर्वाचनमा राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी कूल १४ सिट जितेको छ ।

राप्रपाले २५ कात्तिकमा काठमाडौंमा सभा गर्ने

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ कात्तिकमा काठमाडौंमा सभा गर्ने भएको छ । उक्त सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेताहरुले सम्बोधन गर्ने राप्रपाले जनाएको छ । आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ । राप्रपाले यसअघि गोरखाको […]

राप्रपाले समानुपातिकमा ३० लाख भोट ल्याउँछ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ३० लाख भोट ल्याउने दावी गरेका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर २ मा राप्रपाले तिहार, नेपाल संवत् र छट पर्वका अवसरमा गरेको कार्यक्रममा राप्रपाले अघिल्लो निर्वाचनका बेलाभन्दा राम्रो प्रगति गर्ने बताएका हुन् । उनले यो पटकको चुनावमा राप्रपा उच्च मनोबलका साथ अघि बढेको उल्लेख गर्दै राष्ट्रप्रेमी जनताले साथ दिने उल्लेख गरे ।  कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने–&l

राप्रपाले जितेका पालिकामा विकासको लहर ल्याउँछौँः लिङ्देन

वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमा आफ्नो दलले जितेका स्थानमा विकासको लहर ल्याउने दाबी गरेका छन्। वीरगंजको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा राप्रपाले जितेको नेपालगञ्जको उदाहरण दिँदै यस्तो बताएका हुन्। ‘सबै पार्टीले हेर्न लायकको स्थानीय तहमा विकास गर्छौँ,’ उनले भने, ‘जहाँ सबै सेवा…

राप्रपाले  टुंग्यायो तीन महानगरमा  मेयरका उम्मेदवार

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकासहित केही नगरपालिकामा मेयरका उम्मेदवार टुंग्याएको छ । शनिबार दिउँसोसम्म सबै पालिकाको उम्मेदवार तोकिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।  काठमाडौं महानगर नगर कमिटीले कलाकार...

राप्रपाले मौका पाए देशमा राजसंस्था र हिन्दु राष्ट्र कायम गर्छौँः लिङ्देन

जनकपुरधाम– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले मौका पाउनेवित्तिकै देशमा राजसंस्था र हिन्दु राष्ट्र कायम गर्ने बताएका छन्। उनले आगामी दिनमा राजसंस्था देशमा अभिभावकीय रुपमा रहने दावी गरे। आइतबार धनुषाको वीरेन्द्रबजारमा पार्टीको क्षेत्रीय आमसभा एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपाले कुनै दलसँग तालमेल नगर्नेसमेत बताए। लिङ्देनले आगामी निर्वाचनमा राप्रपाले […]

राप्रपाले काठमाडौंमा आज शक्ति प्रदर्शन गर्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको खुलामञ्चमा आमसभा गर्दै छ। पार्टीको बागमती प्रदेश समितिले आमसभाको आयोजना गरेको हो। यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शन भनेको छ।  पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो साढे १२ बजे कार्यक्रम सुरु हुनेछ।आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीलगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने प्रवक्ता श्रेष्ठले जानक

राप्रपाले राजा फर्काउँदैन: लिङ्देन

उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले भनेजस्तो राप्रपाले निर्वाचनमा जितेपछि राजा फर्काउँछ भन्ने कुरा भ्रम मात्र भएको बताएका छन्। पार्टी संगठन विस्तार दौडाहाको क्रममा सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित ‘वृहत आमसभा’ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने, हाम्रो देशमा कांग्रेस, एमाले र माओवादीहरूले लालु यादवले जनतालाई पुल बनायो भने […]