६० दिनसम्म महशुल नबुझाए बिना सूचना विद्युतको लाइन काटिने

मिटर रिडिङ भएको ६० औं दिनसम्म विद्युत महसुल नबुझाए नेपाल विद्युत प्रधिकरणले बिना सूचना विद्युत लाइन काट्ने भएको छ। विद्युत महशुल विनियमावली २०७३ को विनियम १० अनुसार मिटर रिडिङ भएको ६० औँ दिनभित्र महशुल बुझाउनुपर्ने भए पनि केही ग्राहकले यसलाई बेवास्ता गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै अबको १५ दिन भित्र बाँकी महशुल…

सम्बन्धित सामग्री

बिपिसिको महशुल नबढ्ने

बुटवल पावर कम्पनी (बिपिसि) ले नयाँ आर्थिक वर्षबाट विद्युत महशुल समायोजन गरिदिन गरेको प्रस्ताव महशुल नबढ्ने गरी थन्किने भएको छ । कम्पनीले आँधीखोला जलविद्युत उत्पादन प्लान्टबाट उत्पादित विद्युतको महशुल समायोजन गर्न गरेको प्रस्ताव उपर हाललाई सुनुवाइ नहुने गरी थन्किएको हो । कम्पनीले विद्युत नियमन आयोगमा विद्युत उत्पादन र प्रसारणमा घाटा भएको प्रतिवेदन पेस गर्दै महशुल […]

महानगरले विद्युतको महशुल तिर्न बाँकी छैन : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयमा सत्यता नभएका मेयर बालेन साहले बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेशबुकमार्फत मेयर बालेनले महानगरले विद्युतको महशुल तिर्न बाँकी नरहेको स्पष्ट पारेका हुन् । महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटौती गरेको दाबी गरेको थियो। सो दाबीपछि मेयर बालेनले महानगरले महशुल […]

पाकिस्तानमा इन्धनको मूल्यवृद्धि पछि विद्युतको महशुल बढाइँदै

एजेन्सी, १४ जेठ । पाकिस्तानमा इन्धनको मूल्य ह्वात्तै बढेको केही दिन नबित्दै विद्युतको महशुल बढाउने तयारी भएको छ । शेहवाज सरिफ नेतृत्वको सरकारले विद्युत महशुल बढाउने तयारी गरेको त्यहाँको मिडियाले खबर प्रकाशित गरेका छन् । शुक्रबार मात्र पेट्रोलमन्त्री मुसाडिक मलिकले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहमति अनुसार अनुदानहरु घटाउन तेलको मूल्य समायोजनपछि विद्युतको पनि समायोजन हुने बताएके […]

विद्युतको महशुल समायोजन

विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई ६ अर्ब प्रतिफल दिने गरी विद्युत महशुल समायोजन गरेको छ ।प्राधिकरणको कुल स्थिर सम्पत्तिको औसत लागत मूल्यको ३० प्रतिशतलाई स्वपुँजीको रुपमा मानेर यसको ८.२८३ प्रतिशत अर्थात ५ अर्ब ९२ करोड ७० लाख प्रतिफल हुने गरी प्राधिकरण महशुल प्रस्ताव पारित गरेको आयोगले जनाएको छ । विद्युत प्राधिकरणले गत वर्षभन्दा २६ […]

मंसिरदेखि विद्युतको नयाँ महशुल दर लागू हुने, प्रतियुनिट कति ? [भिडियो]

आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जानकारी दिएको हो ।

विद्युत खेर जान थालेपछि महशुल घट्यो

काठमाडौं, १० कात्तिक । विद्युतको महशुल घटाइएको छ । विद्युत नियमन आयोगले मंसिरबाट लागू हुने गरी विद्युतको नयाँ महशुल दर कायम गरेको हो । विपन्न वर्ग मानिएको ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्दा इनर्जी शुल्क लाग्ने छैन र न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्र तिरे पुग्छ । सिंगल फेजबाट विद्युत उपभोग गर्ने १५१ देखि […]

विद्युत महशुल नतिर्ने धागो उत्पादक संघको घोषणा

काठमाडौं, भदौ २२ । नेपाल धागो उत्पादक संघले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल धागो उत्पादक संघले २४ सै घण्टा विद्युतको प्रयोग नगरेको हुनाले प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने बताएको हो । विद्युत महशुल आयोगले बोर्डको १०३ औँ बैठकबाट […]

महालक्ष्मी विकास बैंकका ग्राहकले विद्युतको महशुल मोबाइल बैंकिङबाट बुझाउन सक्ने

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले...

तामाकोशी आएसँगै के घट्ला बिजुलीको महशुल?

काठमाडौँ– माथिल्लो तामाकोशी आयोजना सञ्चालनमा आएसँगै धेरैले बिजुलीको महशुल सस्तो हुने अपेक्षा गरेका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पनि माथिल्लो तामाकोशी आयोजनाको बिजुली अन्य आयोजनाको भन्दा सस्तो हुने बताएका थिए। विद्युत नियमन आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले विद्युतको महशुल घट्नेभन्दा पनि मूल्य पुनरावलोकन हुन सक्ने बताए। तर माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा […]