एजेन्सी, १४ जेठ । पाकिस्तानमा इन्धनको मूल्य ह्वात्तै बढेको केही दिन नबित्दै विद्युतको महशुल बढाउने तयारी भएको छ । शेहवाज सरिफ नेतृत्वको सरकारले विद्युत महशुल बढाउने तयारी गरेको त्यहाँको मिडियाले खबर प्रकाशित गरेका छन् । शुक्रबार मात्र पेट्रोलमन्त्री मुसाडिक मलिकले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहमति अनुसार अनुदानहरु घटाउन तेलको मूल्य समायोजनपछि विद्युतको पनि समायोजन हुने बताएके […]