अनलाइनबाट विद्युतको महशुल तिर्दा अब सेवा शुल्क लाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको बोर्ड निर्णय अनुसार अब बैंक तथा वालेटबाट विद्युत महशुल तिर्दा ५ रूपैयाँ सेवा शुल्क लाग्ने भएको हो ।
अनलाइनबाट ५०० रूपैयाँ सम्मको विद्युत महशुल भुक्तानी गर्दा सेवा शुल्क लाग्ने छैन् भने त्यसभन्दा माथिको भुक्तानी गर्दा ५ रूपैयाँ सेवा शुल्क लाग्ने छ ।
नेपाल विद्युत प्राधिकरणले...