काठमाडौं, १० कात्तिक । विद्युतको महशुल घटाइएको छ । विद्युत नियमन आयोगले मंसिरबाट लागू हुने गरी विद्युतको नयाँ महशुल दर कायम गरेको हो । विपन्न वर्ग मानिएको ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्दा इनर्जी शुल्क लाग्ने छैन र न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्र तिरे पुग्छ । सिंगल फेजबाट विद्युत उपभोग गर्ने १५१ देखि […]