यी हुन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको करारमा नाम निकाल्न सफल १२ नर्स

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले करारमा नियुक्तिका लागि लिएको लिखित र अन्तर्वार्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार प्रतिष्ठानले १२ जना नर्सलाई सिफारिस गरेको छ भने ९ जनालाई वैकल्पिक उम्मेदवारका रुपमा राखेको छ।

सम्बन्धित सामग्री

उपचारमा सहयोगको याचना

पोखरा – काखमा दुधे बालख, अर्कोतिर छोरी च्यापेर विष्णुकुमारी विक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कहिले आइसियु कक्ष त कहिले फार्मेसी धाइरहेकी छन्। उनको असार ११ गतेदेखि अस्पतालमै बास छ। विष्णकुमारीका श्रीमान् शिवको आइसियु कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। तनहुँको भिमादमा सडकको नाली बनाउने काम गर्दागर्दै शिव एक्कासी ढले। स्थानीय मेडिकलमा सामान्य […]

पोखराः क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको छ। गण्डकी प्रदेशको मुकामको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विहीबार गरिएको मिर्गौला प्रत्यारोपणको पहिलो प्रयास सफल भएको हो।...

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा नर्सिङ निरीक्षक तिमिल्सिनासँग सात दिने स्पष्टीकरण माग

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी नर्सिङ निरीक्षक दिव्य तिमिल्सिनासँग स्पष्टीकरण माग गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी ५ वर्षदेखि बिना सूचना बिदा स्वीकृत नगराई अस्पताल उपस्थित नभएकी नर्सिङ निरीक्षक तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण मागेको हो । बिना सूचना २९ भदौ २०७३ देखि बिदा स्वीकृत नगराएर कार्यालयमा […]

स्वास्थ्य मन्त्रालयले माग्यो नर्सिङ निरीक्षक तिमिल्सिनासँग स्पष्टीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदाधिकार रहेकी नर्सिङ निरीक्षक दिव्या तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण माग गरेको छ।

३० लाखको स्वास्थ्य सामग्री सहयोग

कास्की।बोधिसत्वा विहार काठमाडौंले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई २० थान अक्सिजन कन्सन्ट्रेटरलगायत ३० लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल,शिशुवा कोभिड अस्पताल,कास्कीका चार गाउँपालिकासहितका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान चौंथो सिनेट बैठक सम्पन्न

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे चौंथो सभा बैठक (सिनेट बैठक) प्रधानमन्त्री सचिवालय बालुवाटारमा बसेकाे छ।