पोखरा महानगरपालिकामा एमालेको उम्मेदवार छान्न चुनाव

कास्की - पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार छान्नका लागि नेकपा एमालेले आज मतदान गर्दैछ । एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउन नसकेपछि मतदान पक्रिया अगाडि बढेको हो । मेयर पदमा १२ जना र उपमेयर पदमा ११ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम जिल्ला कमिटी हुँदै केन्द्रमा सिफारिस हुनेछ । एमालेको पोखरा महानगर कमिटीले आज दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदान गर्ने गरी निर्वाचन कार्यता...

सम्बन्धित सामग्री

एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको उम्मेदवार सिफारिसका लागि तय भएको चुनाव अन्तिम घडीमा आएर स्थगित भएको छ । नेताहरुको शक्ति संघर्षका कारण चुनाव स्थगितसँगै आकांक्षी सबै जनाको नाम माथिल्लो तहमा सिफारिस गर्ने सहमति भएको छ । सो बमोजिम एमालेले मेयरमा १२ र उपमेयरमा ११ जनाको केन्द्रमा पठाउने निर्णय गरेको एमाले पोखरा महानगर कमिटी […] The post एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरा महानगरमा एमालेको उम्मेदवार छान्न चुनाव नहुने

कास्की । पोखरा महानगर प्रमुख छान्न नेकपा एमाले नगर कमिटीले शुक्रबार तय गरेको आन्तरिक निर्वाचन नहुने भएको छ । तोकिएको भन्दा बढी आकाङ्क्षी भएपछि महानगर प्रमुख र उपप्रमुख छनोट गर्न मतदानबाटै उम्मेदवार छान्ने प्रक्रिया सुरु भएको थियो । तर, सर्वसम्मत रूपमा अघि बढ्ने गरी आवेदन दिएका सबै उम्मेदवारलाई नै सिफारिस गर्ने महानगर कमिटी अध्यक्ष दिलीप […]

पोखराः मेयरको उम्मेदवार छान्न एमालेमा मतदान हुँदै

पोखरा महानगरपालिकामा नेकपा एमालेको मेयरको उम्मेदवार छान्न चुनाव हुने भएको छ। उम्मेदवारका आकांक्षी धेरै भएपछि एमालेले मतदानबाट उम्मेदवार छान्न लागेको हो। नेकपा एमाले पोखरा महानगर कमिटिका सदस्यहरुको मतबाट उम्मेदवार चयन गरिने महानगर कमिटीका अध्यक्ष दीलिप न्य...

पोखरा महानगरमा एमालेले उम्मेदवार सिफारिसका लागि चुनाव गर्दै

पोखरा, २ बैशाख । पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि उम्मेदवार सिफारिस गर्न नेकपा एमालेले आज मतदान गर्ने भएको छ । उम्मेदवारको धेरै आकांक्षी भएपछि उम्मेदवारको टुंगो लगाउन एमाले पोखरा महानगर कमिटिले मतदान गर्न लागेको हो । १२ जना उम्मेदवारहरुले महानगरका मेयर र उपमेयरमा आकांक्षा दर्ता गरेका थिए । ती मध्ये धेरै मत ल्याउने दुई […]