अपडेटः जीप दुर्घटनामा १३ जनाको मृत्यु, १२ जना घाइते

स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको हो ।यस्तै १२ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकमार केसीले जानकारी दिए । सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । घटनापछि प्रहरी अधिकृत सहितको टोली खटिई गई घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ ।गम्भीर

सम्बन्धित सामग्री

स्याङ्जामा जीप दुर्घटना हुँदा १४ जना मृतकको सनाखत, मर्ने धेरै कुँवर परिवारका

काठमाडौं : स्याङ्जामा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।  आज बिहान करिब १० बजेर २० मिनेटमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट खस्दा दुर्घटना भएको थियो। जीपमा सवार मध्ये १३ जनाको मृत्यु भएको,…

स्याङ्जा जीप दुर्घटना : १३ जनाको मृत्यु (अपडेट)

काठमाडौँ - स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । जिल्लाको वालिङ-१४ सिख्रेमा मतदाता बोकेको जीप दुर्घटनामा १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।  उनका अनुसार हाल उद्धार कार्य जारी छ । घाइतेलाई पोखरा पठाइएको उनले जानकारी दिए ।

स्याङ्जा जीप दुर्घटना : १३ जनाको मृत्यु (अपडेट)

काठमाडौँ - स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । जिल्लाको वालिङ-१४ सिख्रेमा मतदाता बोकेको जीप दुर्घटनामा १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।  उनका अनुसार हाल उद्धार कार्य जारी छ । घाइतेलाई पोखरा पठाइएको उनले जानकारी दिए ।

वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, उद्धार कार्य जारी

स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा परेको छ । वालिङ १४ को अर्खलावासमा ग २ च ३०२६ दुर्घटनामा परेको हो । मतदानका लागि जाँदै गरेका मतदाताहरु चढेको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट सडकमा झरेको हो ।

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटनाः १३ जनाको मृत्यु १२ घाइते

पोखराः स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब १०ः२० बजे स्याङजा वालिङ नगरपालिका १४ पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो।   जीपमा सवारमध्ये १३ जनाको मृत्यु भएको, १२ जना घाइते भएको जिल्ला प्रहरी…