रूपन्देहीको प्रतिनिधि सभामा कांग्रेस शून्य

बुटवल ।  नेपाली कांग्रेसले रूपन्देहीमा प्रतिनिधि सभातर्फ शून्य भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा प्रतिनिधि सभामा एउटा पनि सिट जित्न सकेन । गृहमन्त्रीसमेत रहनुभएका बालकृष्ण खाँणले समेत आफ्नो सिट सुरक्षित गर्न सक्नुभएन । रूपन्देहीका पाँचैक्षेत्रको मतगणना सकिएको छ । रूपन्देहीमा प्रतिनिधिसभामा एमाले ३, राप्रपा १ र लोसपाले १ क्षेत्रमा विजयी भएका छन् […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभामा बाह्र दलको प्रवेश

काठमाडौं, मंसिर १८ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या लगभग टुङ्गिन लागेको छ। निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार सातवटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने देखिएको छ। मतपरिणामअनुसार १२ वटा राजनीतिक दलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सुनिश्चित भएको छ। राष्ट्रिय […]

पाल्पा २ बाट ठाकुर गैरे प्रतिनिधि सभामा प्रवेश

पाल्पा । पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । गैरेले २७ हजार ८१७ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नु भएका समाजवनदीका सोम प्रसाद पाण्डेले २३ हजार ८५१ मत आएको थियो […]

सिन्धुलीबाट प्रतिनिधि सभामा माओवादीले पहिलो खाता खोल्यो, राजन दाहाल विजयी

सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।सत्ता गठबन्धनका उम्मेदवार दाहाल नेकपा एमालेका मजोजजंग थापालाई भारी मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधि सभामा खाता […]

मनाङमा प्रतिनिधि सभा र प्रदेश सभामा ९ जनाको उम्मेदवारी

हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतिनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाका एक प्रतिनिधि सभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।प्रतिनिधि सभामा एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले

बझाङबाट प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १२ जनाको उम्मेदवारी दर्ता

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश को हिमाली जिल्ला बझाङबाट  ८ जनाले प्रतिनिधि सभा र १२ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।आज बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी तथा गठबन्धन बाट एकल उम्मेदवार नेकपा समाजवादी का नेता तथा पूर्व वनमन्त्री भानुभक्त जोशी, नेकपा एमालेबाट अनेरास्ववियु का पूर्व केन्द्रीय अध्यक्ष ऐन महर, राप्रपाबाट विश्व प्रकाश जेठारा, राष्ट्रिय स

धनकुटाबाट प्रतिनिधि सभामा ८ जनाले गरे उम्मेदवारी दर्ता

२३ असोज, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभामा ८ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । धनकुटामा प्रतिनिधि सभामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट राजेन्द्र राईबीच मुख्य प्रतिस्पर्धा […]

यी हुन् सल्यानमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार

सल्यान :  एक प्रतिनिधि सभा र दुइ प्रदेश सभा रहेको सल्यानमा सत्ता गठबन्धनका तीन दल र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएका छन्। गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा एकीकृत समाजवादी, प्रदेश सभा (क) मा नेकपा माओवादी र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसको भाग परेको छ।प्रतिनिधि सभामा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला उम्मेदवार बनेका छन्। ०७४ मा प्रदेश सभा सदस्यको आम निर्वाचनमा सल्यान जिल्ला क्षेत्र नम्बर २ एमालेबाट निर्वाचित भएका ज्वालाले कर्णाली प्रदेश सरकारमा अर्थमन्त्री हुँदा सांसद पद त्

प्रतिनिधि सभामा एमसीसी टेबुल

काठमाडौं । सत्तागठबन्धनमा सहभागी केही दलका विरोधमा बाबजुद एमसीसी संझौता प्रतिनिधि सभामा टेबुल भएको छ । संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको हो ।नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच २०७४ भाद्र २९ गते नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने संझौता भएको थियो […]

पुनः स्थापित प्रतिनिधि सभामा ओलीले पहिलोपटक सम्बोधन गर्दै, देउवा उपस्थित हुने

नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मंगलवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।  दोस्रो पटक विघटन गरिएको प्रतिनिधि सभा पुनः स्थापना भएपछि ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।  प्रतिनिधि सभा बैठकको शुरूमै प्रतिपक्षी दलको नेतालाई सम्बोधनको लागि समय मिलाइएको संसद् सचिवालय स्रोतले जानकारी दियो । ओलीले सम्बोधन गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसद्मा उपस्थित हुने भएका छन् ।  प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रतिपक्षी दलको नेता उपस्थित हुने र प्रत...

प्रतिनिधि सभामा मत विभाजन प्रक्रिया सुरु, देउवाले विश्वासको मत पाउने निश्चित

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतका लागि प्रतिनिधि सभा बैठकमा मत विभाजन प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत मागेपछि र त्यसमाथिको छलफलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गरेपछि मत विभाजन प्रक्रिया सुरु भएको हो । देउवालाई गठबन्धन र जसपाको महन्थ ठाकुरले पनि मत दिने भएपछि एमालेको माधव नेपाल समूहको समर्थनबिनै बहुमत पुग्ने निश्चित भएको छ । २ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसको...