पाल्पा २ बाट ठाकुर गैरे प्रतिनिधि सभामा प्रवेश

पाल्पा । पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । गैरेले २७ हजार ८१७ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नु भएका समाजवनदीका सोम प्रसाद पाण्डेले २३ हजार ८५१ मत आएको थियो […]

सम्बन्धित सामग्री

जनमत एमाले नेतृत्वकै सरकारको पक्षमा छः ठाकुर गैरे

काठमाडौं, ११ मंसिर । पाल्पा २ का नवनिर्वाचित सांसद एवं नेकपा एमालेका नेता ठाकुर गैरेले पाँच दलीय गठबन्धन हुँदा पनि जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताएका छन् । ‘निर्वाचनमा नेकपा एमाले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने भनेर गएको हो । जनमतको ट्रेन्डले पनि त्यही आवश्यकता उजागर गरेको छ । जनचाहना एमालेको सरकार बनोस् भन्ने […]

पाल्पा–२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

बुटवल – पाल्पा २ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन्। गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरैले ५ हजार १८० मत […]

साेमप्रसाद पाण्डेयलाई हराउँदै पाल्पा २ मा ठाकुर गैरे विजयी

पाल्पा – पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । उहाँ ३ हजार ९ सय ६६ मतान्तरले विजयी हुनुभएकाे हाे गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गर्नुभएको छ ।  प्रतिनिधि सभा सदस्य चुनावमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मे...

पाल्पा-२ मा एमालेका ठाकुर गैरे अगाडि, एकीकृत समाजवादी दोस्रो

पाल्पा - पाल्पा क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार एमालेका ठाकुर गैरे अग्र स्थानमा हुनुहुन्छ । बगनाँसकाली गाउँपालिकाको वडा नम्बर १,२,३,४,५र ६ को मतगणना सकिँदा  गैरेले चार हजार ४२ मत पाउनु भएको छ । एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले ३ हजार ९४ मतसहित गैरेलाई पछ्याइरहनु भएको छ । यो क्षेत्रमा एमाले र एकीकृत समाजवादी मुख्य प्रतिस्पर्धा भइरहेको छ ।

ठाकुर गैरे : प्रत्यक्षमा पहिलो अवसर, अनुकूल अंकगणित

पाण्डेयलाई सत्ता गठबन्धनको साथ छ, तर स्थानीय चुनावको परिणाम ठाकुरका लागि बढी अनुकूल देखिन्छ । स्थानीय चुनावमा एमालेले पाएको भोट मात्र जोगाउन सक्दा पनि उनी विजय नजिक पुग्नेछन् ।

पाल्पा-२ : आफ्नै सहयोगीसँगको प्रतिस्पर्धा पाण्डेलाई कति अफ्ठ्यारो ?

२७ असोज, पाल्पा । २०५१ सालयताका चुनावमा नेकपा एमालेबाट पटक पटक उम्मेदवार बनेका सोमप्रसाद पाण्डेलाई निर्वाचनमा सघाउने मुख्य पात्र थिए ठाकुर गैरे । २०५१, २०५६, २०६४, २०७० र २०७४ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका र ६४ बाहेकका सबै चुनाव जितेका पाण्डेलाई जिताउने मुख्य सारथी उनै गैरे थिए । तर ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पाण्डेको […]

एमालेबाट पाल्पा–२ का लागि ठाकुर गैरे सर्वसम्मत सिफारिस

क्षेत्र नम्बर २ मा भने एमाले पोलिटब्युरो सदस्य  ठाकुरप्रसाद गैरेको नाम उम्मेदवारका लागि एकल सिफारिस परेको छ ।