काठमाडौँ- आईसीसी यू-१९ क्रिकेट विश्वकपमा सहभागिता जनाउन नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिम दक्षिण अफ्रिका पुगेको छ ।
नेपाली टिम शनिबार दक्षिण अफ्रिका पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाली टिम शुक्रबार दक्षिण अफ्रिका प्रस्थान गरेको थियो ।
...