दोस्रो चरणको खोप

सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत खोप लगाउँदै पत्रकारहरु। सोमबारदेखि फ्रन्टलाइनका पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरिएको हो। तस्बिरः नारायण महर्जन

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा १ लाख ६६ हजार ५ सय दोस्रो चरणको खोप आवश्यक

कास्कीसहित गण्डकी प्रदेशका ११ जिल्लामा दोस्रो चरणका लागि १ लाख ६६ हजार ५ सय ४१ जनालाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउनुपर्ने अवस्था छ । प्रदेशमा २ लाख १५ हजार ८ सय १ जनाले पहिलो चरणको खोप लगाए पनि हालसम्म ४९ हजार २ सय ६० जनाले मात्र दोस्रो चरणको खोप लगाएको गण्डकी प्रदेशको प्रदेश स्वास्थ्य आपुर्ति […]

संसद्मा आजदेखि दोस्रो चरणको खोप

काठमाडौं, बैशाख ३१ । सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ । सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो । पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई फरक फरक बार तोकिएको छ । पहिलो चरणमा कोभिसिल्ड […]

दोस्रो चरणको खोप लगाएकाहरु कति सुरक्षित ?

१९ वैशाख, काठमाडौं । पछिल्लो समय दोस्रो चरणको खोप लगाइसकेका व्यक्तिहरूमा पनि कोभिड–१९ संक्रमण देखिएको छ । विभिन्न व्यक्तिले दोस्रो खोप लगाइसकेपछि पनि संक्रमण देखिएको सामाजिक सञ्जालमा लेखिरहेका छन् । नेपालमा मात्र होइन, अन्य देशमा पनि दुबै डोज खोप लगाइसकेका व्यक्तिहरूमा पुनः संक्रमण देखिएको छ । मेडिकल भाषामा यसलाई ‘ब्रेक थ्रु’ संक्रमण भनिन्छ । यो […]

भारतमा कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु

काठमाण्डाै - भारतमा आजदेखि कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ । यो चरणमा ४५ वर्षभन्दा माथिका सबैलाई खोप दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा ४५ वर्षमाथिका ३४ करोड नागरिक रहेका अनुमान छ । यसमध्ये गम्भीर बिरामी र दीर्घरोगीलाई यो चरणमा खोप लगाउन प्राथमिकतामा राखिएको छ । भारत सरकारले कोरोना सङ्क्रमणको जोखिम उच्च भएका क्षेत्रमा सबै जनालाई खोप लगाउन भनेको छ । भारतमा गएको २४ घण्टामा कोरोनाका कारण थप ४ सय ५७ जनाको ज्यान गएको छ । यो सङ्ख्या वर्षको दैनिक आँकडाभन्दा सबैभन्दा धेरै हो । भारतमा...

दोस्रो चरणको खोप ८ हप्तापछि उपयुक्त’

भगवती तिमल्सिना, काठमाडौं  । कोरोनाविरुद्धको दोस्रो चरणको खोप यही फागुन २३ गतेदेखि देशव्यापीरुपमा ६ हजारभन्दा बढी खोप केन्द्रबाट लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आइतबार आयोजित छापा मिडिया, टेलिभिजन तथा अनलाइन मिडियाका सम्पादकसहित पत्रकारहरुसँग स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा भएको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । छलफलमा कोरोनाविरुद्धको दोस्रो चरणको खोपका बारेमा जानकारी गराउनुका […]

भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

काठमाण्डाै - भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ तारिखदेखि हुने भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ तारिखदेखि ६० वर्षभन्दा माथिका  व्यक्तिलाई खोप लगाइने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्  । दीर्घरोगीको हकमा भने ४५ वर्षमाथिकालाई पनि खोप दिइने त्यहाँका अधिकारीलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका तथ्याङ्क छ । भारतले जनवरी १६ तारिखमा पहिलो चरणको खोप अभियान ...

भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने

एजेन्सी । भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ ।त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिएका हुन् ।सरकारी स्वास्थ्य संस्थ

दोस्रो चरणको खोप शुरु: सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारी प्राथमिकतामा

मोतीराम तिमल्सिना, काभ्रे  । स्वास्थ्य कार्यालय काभ्रेले दोस्रो चरणको खोप आइतबारबाट शुरु भएको छ । पहिलो चरणमा ३ हजार ४ सय ९४ जनालाई खोप लगाइएको थियो । दोस्रो चरणमा ५ हजारलाई खोप लगाउने तयारी भएको छ । २०७७ फागुन २ गतेदेखि फागुन ७ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्लाको धुलिखेल अस्पताल र मेथिन्कोट […]

आइतवार विशेष - कोरोनाको दोस्रो चरणको खोप भोलिदेखि

काठमाण्डौ - सरकारले भोलिदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउने भएको छ । दोस्रो चरणमा दूतावास, राष्ट्र सङ्घको एजेन्सीमा काम गर्ने कर्मचारी र पत्रकार प्राथमिकतामा परेका छन् ।हेर्नुहोस् आइतवारका मुख्य खबर : भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरिने : दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकार प्राथमिकतामासबैलाई निःशुल्क रूपमा खोप उपलब्ध हुने गरी काम भइरहेको छभागरथीको हत्यापछि गाउँ नै शोकमा, अनुसन्धानमा कमी कमजोरी नहोस् भनेर हामी संवेदनशील छौँ - प्रहरीसंवैधानिक आयाेगका नियुक्तिविरुद्ध सभामुखले दर्ता गरेकाे मुद्दामा...