काठमाण्डौ - सरकारले भोलिदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउने भएको छ । दोस्रो चरणमा दूतावास, राष्ट्र सङ्घको एजेन्सीमा काम गर्ने कर्मचारी र पत्रकार प्राथमिकतामा परेका छन् ।हेर्नुहोस् आइतवारका मुख्य खबर : भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरिने : दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकार प्राथमिकतामासबैलाई निःशुल्क रूपमा खोप उपलब्ध हुने गरी काम भइरहेको छभागरथीको हत्यापछि गाउँ नै शोकमा, अनुसन्धानमा कमी कमजोरी नहोस् भनेर हामी संवेदनशील छौँ - प्रहरीसंवैधानिक आयाेगका नियुक्तिविरुद्ध सभामुखले दर्ता गरेकाे मुद्दामा...