संसद्मा आजदेखि दोस्रो चरणको खोप

काठमाडौं, बैशाख ३१ । सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ । सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो । पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई फरक फरक बार तोकिएको छ । पहिलो चरणमा कोभिसिल्ड […]

सम्बन्धित सामग्री

आजदेखि बालबालिकालाई लगाइने दोस्रो चरणको खोप कुन-कुन जिल्लामा लगाईंदैछ?

काठमाडौँ- बालबालिकाले कोभिड-१९ को दोस्रो चरणको खोप आजदेखि लगाइरहेका छन् । दोस्रो चरणको फाइजर खोप साउन २ देखि ८ गतेसम्म लगाउन पाउने भएका हुन् । यसअघि पहिलो चरणको खोप असार ९ देखि १५ गतेसम्म अभियान चलेको थियो । सोमबारदेखि सुरु भएको खोप अभियान प्रदेश १ मा झापा, इलाम, मोरङ्ग, सुनसरी,  मधेश प्रदेश सप्तरी, धनुषा, प...

आजदेखि बालबालिकालाई लगाइने दोस्रो चरणको खोप कुन-कुन जिल्लामा लगाईंदैछ?

काठमाडौँ- बालबालिकाले कोभिड-१९ को दोस्रो चरणको खोप आजदेखि लगाइरहेका छन् । दोस्रो चरणको फाइजर खोप साउन २ देखि ८ गतेसम्म लगाउन पाउने भएका हुन् । यसअघि पहिलो चरणको खोप असार ९ देखि १५ गतेसम्म अभियान चलेको थियो । सोमबारदेखि सुरु भएको खोप अभियान प्रदेश १ मा झापा, इलाम, मोरङ्ग, सुनसरी,  मधेश प्रदेश सप्तरी, धनुषा, प...

कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप लगाइँदै [तस्वीरहरू]

आजदेखि कोभिड-१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकालाई आजदेखि दोस्रो चरणको खोप लगाउन थालिएको हो

आजबाट कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइदै

काठमाडौँ । आजबाट कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु भएको छ । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई आजदेखि वैशाख ११ गतेसम्म दोस्रो चरणको खोप लगाइएको हो ।

आजदेखि दोस्रो चरणको खोप अभियान, खोप लगाएपछि पनि सावधानी अपनाऔँ

काठमाण्डाै - गएको माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा कोभिशिल्ड खोप लगाइएको थियो । पहिलो चरणमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा आज वैशाख ७ गतेदेखि ११ गतेसम्म देशभर तोकिएका खोप केन्द्रबाट लगाइँदै छ । पहिलो मात्रा लिएकाहरुले खोप केन्द्रमा गएर दोस्रो मात्राको खोप लगाउनुपर्नेछ ।  खोप लगाउन जाँदा नागरिकले पहिलो मात्रा लगाउँदा दिएको खोप कार्ड लिएर जानुपर्छ । जिल्लाहरुमा खोपकेन्द्र तोकिएको हुन्छ, त्यहीँ गएर खोप लगाउनुपर्छ । खोप केन्द्रहरु बिहान १० बजेदेखि बेलुकी चार ...

भारतमा कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु

काठमाण्डाै - भारतमा आजदेखि कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ । यो चरणमा ४५ वर्षभन्दा माथिका सबैलाई खोप दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा ४५ वर्षमाथिका ३४ करोड नागरिक रहेका अनुमान छ । यसमध्ये गम्भीर बिरामी र दीर्घरोगीलाई यो चरणमा खोप लगाउन प्राथमिकतामा राखिएको छ । भारत सरकारले कोरोना सङ्क्रमणको जोखिम उच्च भएका क्षेत्रमा सबै जनालाई खोप लगाउन भनेको छ । भारतमा गएको २४ घण्टामा कोरोनाका कारण थप ४ सय ५७ जनाको ज्यान गएको छ । यो सङ्ख्या वर्षको दैनिक आँकडाभन्दा सबैभन्दा धेरै हो । भारतमा...

गृहमन्त्रीले पनि लगाए कोरोनाविरुद्धको खोप

२३ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानअन्तर्गत गृहमन्त्री थापा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर खोप लगाएका हुन् । आजै प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाइसकेका छन् ।

कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदै

कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदैछ। खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ। सरकारले भारतको सेरम इस्सिच्युटबाट उत्पादन भएको ‘कोभिशिल्ड’ नामक खोप २० लाख मात्रा खरिद गर्ने भनेता पनि अहिलेसम्म १० लाख मात्रा खोप ल्याइसकेको छ।

भारतमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई आजदेखि खोप लगाइँदै

काठमाण्डाै - भारतमा आजदेखि ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप दिइँदै छ । आजदेखि देशभर सुरु हुने दोस्रो चरणको अभियानमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप  लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो चरणको खोप अभियानमा सरकारी केन्द्रमा मात्रै खोप दिने गरिएकामा अब दोस्रो चरणदेखि निजी अस्पतालमा पनि खोप लगाउन पाइने खबरमा उल्लेख छ । तर, निजी अस्पतलामा लगाइएको कोरोनाविरुद्धको खोपका लागि भने नागरिक आफैँले शुल्क तिर्नु पर्नेछ । यसका लागि एक डोजका लागि नागरिकले २५० भारतीय रुपैयाँ तिर्नु पर्नेछ ।...