दोस्रो चरणको खोप शुरु: सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारी प्राथमिकतामा

मोतीराम तिमल्सिना, काभ्रे  । स्वास्थ्य कार्यालय काभ्रेले दोस्रो चरणको खोप आइतबारबाट शुरु भएको छ । पहिलो चरणमा ३ हजार ४ सय ९४ जनालाई खोप लगाइएको थियो । दोस्रो चरणमा ५ हजारलाई खोप लगाउने तयारी भएको छ । २०७७ फागुन २ गतेदेखि फागुन ७ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्लाको धुलिखेल अस्पताल र मेथिन्कोट […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा १ लाख ६६ हजार ५ सय दोस्रो चरणको खोप आवश्यक

कास्कीसहित गण्डकी प्रदेशका ११ जिल्लामा दोस्रो चरणका लागि १ लाख ६६ हजार ५ सय ४१ जनालाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउनुपर्ने अवस्था छ । प्रदेशमा २ लाख १५ हजार ८ सय १ जनाले पहिलो चरणको खोप लगाए पनि हालसम्म ४९ हजार २ सय ६० जनाले मात्र दोस्रो चरणको खोप लगाएको गण्डकी प्रदेशको प्रदेश स्वास्थ्य आपुर्ति […]

संसद्मा आजदेखि दोस्रो चरणको खोप

काठमाडौं, बैशाख ३१ । सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ । सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो । पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई फरक फरक बार तोकिएको छ । पहिलो चरणमा कोभिसिल्ड […]

दोस्रो चरणको खोप लगाएकाहरु कति सुरक्षित ?

१९ वैशाख, काठमाडौं । पछिल्लो समय दोस्रो चरणको खोप लगाइसकेका व्यक्तिहरूमा पनि कोभिड–१९ संक्रमण देखिएको छ । विभिन्न व्यक्तिले दोस्रो खोप लगाइसकेपछि पनि संक्रमण देखिएको सामाजिक सञ्जालमा लेखिरहेका छन् । नेपालमा मात्र होइन, अन्य देशमा पनि दुबै डोज खोप लगाइसकेका व्यक्तिहरूमा पुनः संक्रमण देखिएको छ । मेडिकल भाषामा यसलाई ‘ब्रेक थ्रु’ संक्रमण भनिन्छ । यो […]

भारतमा कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु

काठमाण्डाै - भारतमा आजदेखि कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ । यो चरणमा ४५ वर्षभन्दा माथिका सबैलाई खोप दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा ४५ वर्षमाथिका ३४ करोड नागरिक रहेका अनुमान छ । यसमध्ये गम्भीर बिरामी र दीर्घरोगीलाई यो चरणमा खोप लगाउन प्राथमिकतामा राखिएको छ । भारत सरकारले कोरोना सङ्क्रमणको जोखिम उच्च भएका क्षेत्रमा सबै जनालाई खोप लगाउन भनेको छ । भारतमा गएको २४ घण्टामा कोरोनाका कारण थप ४ सय ५७ जनाको ज्यान गएको छ । यो सङ्ख्या वर्षको दैनिक आँकडाभन्दा सबैभन्दा धेरै हो । भारतमा...

पर्याप्त माैज्दात नहुँदा दोस्रो चरणको खोप अभियान प्रभावित

काठमाडौं : पर्याप्त मौज्दात नहुँदा सरकारले गत फागुन २३ गतेबाट सुरु गरेको कोरोना खोप अभियान प्रभावित भएको छ।कतिपय स्थानमा खोप अभियान नै रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालयल भन्छ, ‘खोपको उपलब्ध नहुँदा केही जिल्लाको गाउँपालिकास्तरमा खोप अभियान रोकिएको खबर आएको छ।'दोस्रो चरणको खोप अभियान उत्साहजनक भएका कारण पनि खोप अपुग भएको मन्त्रालयको दाबी छ। फागुन २३ गते देखि ६५ वर्षमाथिका १७ लाखलाई खोप लगाउने लक्ष्यसहित खोप अभियान सुरु भएको थियो।मन्त

दोस्रो चरणको खोप ८ हप्तापछि उपयुक्त’

भगवती तिमल्सिना, काठमाडौं  । कोरोनाविरुद्धको दोस्रो चरणको खोप यही फागुन २३ गतेदेखि देशव्यापीरुपमा ६ हजारभन्दा बढी खोप केन्द्रबाट लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आइतबार आयोजित छापा मिडिया, टेलिभिजन तथा अनलाइन मिडियाका सम्पादकसहित पत्रकारहरुसँग स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा भएको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । छलफलमा कोरोनाविरुद्धको दोस्रो चरणको खोपका बारेमा जानकारी गराउनुका […]

भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

काठमाण्डाै - भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ तारिखदेखि हुने भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ तारिखदेखि ६० वर्षभन्दा माथिका  व्यक्तिलाई खोप लगाइने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्  । दीर्घरोगीको हकमा भने ४५ वर्षमाथिकालाई पनि खोप दिइने त्यहाँका अधिकारीलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका तथ्याङ्क छ । भारतले जनवरी १६ तारिखमा पहिलो चरणको खोप अभियान ...

भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने

एजेन्सी । भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ ।त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिएका हुन् ।सरकारी स्वास्थ्य संस्थ

आइतवार विशेष - कोरोनाको दोस्रो चरणको खोप भोलिदेखि

काठमाण्डौ - सरकारले भोलिदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउने भएको छ । दोस्रो चरणमा दूतावास, राष्ट्र सङ्घको एजेन्सीमा काम गर्ने कर्मचारी र पत्रकार प्राथमिकतामा परेका छन् ।हेर्नुहोस् आइतवारका मुख्य खबर : भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरिने : दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकार प्राथमिकतामासबैलाई निःशुल्क रूपमा खोप उपलब्ध हुने गरी काम भइरहेको छभागरथीको हत्यापछि गाउँ नै शोकमा, अनुसन्धानमा कमी कमजोरी नहोस् भनेर हामी संवेदनशील छौँ - प्रहरीसंवैधानिक आयाेगका नियुक्तिविरुद्ध सभामुखले दर्ता गरेकाे मुद्दामा...