इरान–अमेरिका आणविक वार्ता कतारमा

एजेन्सी । इरान र अमेरिकाबीचको आणविक वार्ता केही दिनमा कतारमा हुने भएको छ । सरकारी स्वामित्वको तेहरान टाइम्सले दुई देशबीचको अप्रत्यक्ष वार्ता कतारमा हुने जनाएको हो ।

सम्बन्धित सामग्री

इरानले तीन युरोपेली मुलुकसँग आणविक वार्ता गर्दै

तीन युरोपेली मुलुकसँग आगामी शुक्रबार आणविक वार्ता गर्ने आइतबार जनाएको छ ।

पश्चिमाकाे गलत अनुमानका कारण आणविक वार्ता असफल : इरान

इरानले गत वर्ष सेप्टेम्बरमा भएको सन् २०१५ को आणविक सम्झौताबारे वार्ता असफल हुनुको कारण पश्चिमी राज्यहरुले इरानमा भएको हिंसाको गलत अनुमान गर्नु रहेको बताएको छ।  इरानको राजधानी तेहरानमा भएको साप्ताहिक पत्रकार...

भियनाको साटो कतारमा किन भयो इरान–अमेरिकाबीचको आणविक वार्ता ?

इरान र संयुक्त राज्य अमेरिकाबीच मंगलबारबाट कतारको राजधानी दोहामा अनौपचारिक आणविक वार्ता सुरु भएको छ । वार्तालाई युरोपेली संघले मध्यस्थता गरिरहेको छ । वार्ताका लागि इरानका प्रमुख आणविक वार्ताकार अलि बघेरी कानी र अमेरिकाको इरानी विशेष दुत रब माले कतारको एक होटलका अलग अलग कोठामा बसेका छन् ।  दुई कोठामा आउ–जाउ गर्ने अनुमती युरोपेली संघका दुत इनरिक मोरालाई दिइएको छ । उनले दुई देशको माग एकअर्कालाई पेस गरिरहेका छन् ।  वार्ताले मार्चमा रोकिएको अघिल्लो चरणको वार्तापछि अवरुद्ध कूटनीति

अमेरिकासँगको आणविक वार्ता केही दिनमा पुनः शुरू हुन्छ : इरान

तेहरान । इरानले अमेरिकासँग आणविक वार्ता केही दिनमा पुनः शुरू हुने बताएको छ । इरान र युरोपेली सङ्घले शनिबार संयुक्तरूपमा उक्त घोषणा गरेका हुन् । इरान र संयुक्त राज्य अमेरिकाबीच रोकिएको आणविक सम्झौतालाई पुनर्जीवित गर्न अप्रत्यक्ष वार्ता पुनः सुरु गर्न तेहरान सहमत भएको इरानी विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको संयुक्त टेलिभिजन पत्रकार सम्मेलनमा सङ्घको विदेश नीति […]

अमेरिकासँगको आणविक वार्ता केही दिनमा पुनः शुरू हुन्छ : इरान

इरानले अमेरिकासँग आणविक वार्ता केही दिनमा पुनः शुरू हुने बताएको छ । इरान र युरोपेली सङ्घले शनिबार संयुक्तरूपमा उक्त घोषणा गरेका हुन् । इरान र संयुक्त राज्य अमेरिकाबीच रोकिएको आणविक सम्झौतालाई पुनर्जीवित गर्न अप्रत्यक्ष वार्ता पुनः सुरु गर्न तेहरान सहमत भएको इरानी विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको संयुक्त टेलिभिजन पत्रकार सम्मेलनमा सङ्घको विदेश नीति प्रमुख जोसेप […]

इरानमाथिको प्रतिबन्ध हटाएर वार्ता थाल्न अमेरिकामाथि दबाव

काठमाडौं । इरानमाथि लगाएइका प्रतिबन्ध फुकवा गरी आणविक वार्ता थाल्न अमेरिकामाथि दबाव परेको छ । अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले इरानमाथिको प्रतिबन्ध फकुवा गरेर वार्ताका लागि प्राविधिक छलफल गर्न थाल्नु पर्ने बताएका छन् । सन् २०१५ को आणविक सम्झौतामा फर्कन अमेकिारलाई दबाव परेकाले वासिङ्टन र तेहरानबीचको वार्ता अघि बढाउन दबाव परेको अन्तर्राष्ट्रिय समाचार संस्थहरुले जनाएका छन् […]

फ्रान्सद्वारा आणविक वार्ताका बीच अन्तरिक्ष प्रक्षेपणको लागि इरानको आलोचना

फ्रान्सेली विदेश मन्त्रालयले शुक्रबार इरानको हालैको अन्तरिक्ष प्रक्षेपणबाट चिन्तित भएको जनाएको छ । मन्त्रालयले भनेको छ यो त्यस्तो समयमा आएको थियो जब तेहरानसँग आणविक वार्ता प्रगतिको सङ्केत देखिरहेको थियो। “फ्रान्सले यो प्रक्षेपणको निन्दा गर्दछ, जुन संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव २२३१ अनुरूप छैन,” एक मन्त्रीका प्रवक्ताले इरानलाई आणविक-सक्षम ब्यालिस्टिक मिसाइल प्रविधिमा काम गर्न रोक्नको लागि […]

इरानको आणविक भट्टीहरूमा आक्रमणको तयारीका लागि अभ्यास गर्दै इजरायल

इरानमा रहेका आणविक भट्टीहरूमा आक्रमणको तयारीका लागि हवाई अभ्यासका लागि इजरायलले योजना बनाएको छ ।  अमेरिका र इरानबीचको आणविक वार्ता विफल भएमा के गर्ने भनी इजरायल र अमेरिकाका रक्षाप्रमुखहरूबीच भेटघाट हुने भएको छ ।  इजरायलको अभ्यास सन् २०२२ मा गरिनेछ र त्यसमा एफ–३५ स्टेल्थ बमवर्षक विमानहरू पनि संलग्न गरिनेछ । भूमध्यसागरमाथि ६०० माइल उडेर ती विमानहरूले इरानका आणविक भट्टीमा आक्रमणको अभ्यास गर्नेछन् ।  इजरायलका आवास तथा निर्माणमन्त्री जीव एल्किनले अभ्यासको लक्ष्य सबै किसिमको स्थितिका लागि तयार रह...