तेहरान । इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानले इरान र सन् २०१५ को आणविक सम्झौताका बाँकी पक्षहरूबीचको आठौँ चरणको भियना आणविक वार्ता सोमबारबाट सुरु हुने र ‘नयाँ र संयुक्त दस्तावेज’ मा केन्द्रित हुने बताएका छन् । ‘आज हामीसँग भियनामा वार्ताकारहरूको टेबलमा संयुक्त र स्वीकार्य कागजात छ,’ अमिर अब्दुल्लाहियानले सोमबार इरानको विदेश सम्बन्धको इतिहासको बारेमा सम्मेलनका क्रममा […]