इरान र संयुक्त राज्य अमेरिकाबीच मंगलबारबाट कतारको राजधानी दोहामा अनौपचारिक आणविक वार्ता सुरु भएको छ । वार्तालाई युरोपेली संघले मध्यस्थता गरिरहेको छ । वार्ताका लागि इरानका प्रमुख आणविक वार्ताकार अलि बघेरी कानी र अमेरिकाको इरानी विशेष दुत रब माले कतारको एक होटलका अलग अलग कोठामा बसेका छन् । दुई कोठामा आउ–जाउ गर्ने अनुमती युरोपेली संघका दुत इनरिक मोरालाई दिइएको छ । उनले दुई देशको माग एकअर्कालाई पेस गरिरहेका छन् । वार्ताले मार्चमा रोकिएको अघिल्लो चरणको वार्तापछि अवरुद्ध कूटनीति
तेहरान । इरानले अमेरिकासँग आणविक वार्ता केही दिनमा पुनः शुरू हुने बताएको छ । इरान र युरोपेली सङ्घले शनिबार संयुक्तरूपमा उक्त घोषणा गरेका हुन् । इरान र संयुक्त राज्य अमेरिकाबीच रोकिएको आणविक सम्झौतालाई पुनर्जीवित गर्न अप्रत्यक्ष वार्ता पुनः सुरु गर्न तेहरान सहमत भएको इरानी विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको संयुक्त टेलिभिजन पत्रकार सम्मेलनमा सङ्घको विदेश नीति […]
इरानले अमेरिकासँग आणविक वार्ता केही दिनमा पुनः शुरू हुने बताएको छ । इरान र युरोपेली सङ्घले शनिबार संयुक्तरूपमा उक्त घोषणा गरेका हुन् । इरान र संयुक्त राज्य अमेरिकाबीच रोकिएको आणविक सम्झौतालाई पुनर्जीवित गर्न अप्रत्यक्ष वार्ता पुनः सुरु गर्न तेहरान सहमत भएको इरानी विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको संयुक्त टेलिभिजन पत्रकार सम्मेलनमा सङ्घको विदेश नीति प्रमुख जोसेप […]