राइनास नगरसभापतिमा पौडेल विजयी

लमजुङ । नेपाली कांग्रेस राइनास नगरपालिकाको सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न भएको मतदानमा उहाँले १२२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्दी नूरराज कडारियाले ७९ मत प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्री

सुशासन, विकास र समृद्धि गठबन्धनको एजेण्डा : अध्यक्ष दाहाल

काठमाडौँ,२८ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा रहेको बताएका छन् । लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा आज राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभामा उनले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताए । “गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार विजयी हुने विश्वास लिएको […]

लमजुङका आठ स्थानीय तहमा काँग्रेस र एमालेका चार/चार विजयी

लमजुङ । यहाँ रहेका आठ स्थानीय तहमध्ये चार/चार स्थानीय तहमा काँग्रेस र नेकपा (एमाले) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी गाउँपालिकामा काँग्रेसले प्रमुख पद जितेको छ । जिल्लामा काँग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतको गठबन्धन रहेको थियो भने […]

लमजुङको राइनासमा कांग्रेसका खड्गबहादुर विजयी

काठमाडौं : लमजुङको राइनास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खड्गबहादुर गुरुङ विजयी भएका छन्।आज विहान सार्वजनिक भएको नतिजा अनुसार गुरुङ ५ हजार ८ सय २६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत पाए। त्यस्तै उपप्रमुखमा पुष्पराज खनाल ५ हजार ८८६ मत पाएर विजयी भए भने एमालेकी शोभा पन्थी चिलुवालले ३ हजार २३४ मत पाइन्।

पूर्व मेयरलाई पराजित गर्दे कांग्रेसका खड्गवहादुर गुरुङ विजयी

लमजुङ । पूर्वि लमजुङको राइनास नगरपालिकामा नेकपा एमालेका उम्मेदवार एवं पूर्व मेयर सिँहबहादुर थापालाई पराजित गर्दे मेयरमा नेपाली कांग्रेसका खड्ग वहादुर गुरुङ विजय हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बनेका गुरुङले पाँचहजार आठसय २६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्धन्दी पुर्व नगर प्रमुख थापाले चारहजार दुईसय ४४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी गठबन्धन तर्फका […]

लमजुङको राइनासको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी

लमजुङको राइनास नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले जितेको छ । राइनसमा नेकपा एमालेलाई पराजित गदै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । राइनासमा गठबन्धनका कांग्रेसबाट नगरप्रमुखमा खड्कबहादुर गुरुङ र माओवादी केन्द्रका पुष्पराज खनाल विजयी भएका छन् । गुरुङले ५ हजार ८ सय २६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । यसैगरी, नगरपालिकाको उपमेयरमा गठबन्धनको माओवादी केन्द्रबाट पुष्पराज खनाल विजयी भएका छन् ।उनले ५

लमजुङको राइनास नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

लमजुङ - लमजुङको राइनास नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले जितेको छ । राइनसमा नेकपा एमालेलाई पराजित गदै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । राइनासमा गठबन्धनका कांग्रेसबाट नगरप्रमुखमा खड्कबहादुर गुरुङ र माओवादी केन्द्रका पुष्पराज खनाल विजयी भएका छन् ।  गुरुङले ५ हजार ८ सय २६ मत प्राप्त गरी विजयी भए...

नेपाली कांग्रेस राइनास नगरपालिकाको सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न भएको मतदानमा उनले १२२ मत प्राप्त गरी निर्वाचित भएका हुन्  । उनको प्रतिद्वन्दी नूरराज कडारियाले ७९ मत प्राप्त गरे । त्यस्तै उपसभापतिमा सन्तोष गुरुङ (१२२) र राजकुमार भुजेल (९९) मत ल्याई विजयी भए । यसैगरी सचिवमा गोविन्द चिलुवाल (११९) र चित्रकुमार श्रेष्ठ (१०६) मत प्राप्त गरी विजयी भए । सहसचिवमा जनकराज न्यौपाने (७५) र मोहन शर्मा चिलुवाल (७७) मत ल्याई विजयी हुनुभएको जिल्ला सभापति भेषबहादुर पौडेलले ...