महिला हिंसाबारे अन्तर्राष्ट्रिय समुदायको अर्थपूर्ण चासो

महरा प्रकरणमा भएको प्रहरी अनुसन्धानमा थुप्रै कोणबाट शङ्का उब्जिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले एउटा उच्चस्तरीय अनुगमन समिति गठन गरेकै दिन आएको अन्तर्राष्ट्रिय समुदायको एउटा विज्ञप्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्बन्धित सामग्री

महिला सांसदको बढ्दो अर्थपूर्ण हस्तक्षेप

महिला सांसदको विवेकपूर्ण हस्तक्षेपको सकारात्मक परिणाम संसदमा देखिन थालेको छ । एसिड कानुन निर्माण, बलात्कारको हदम्याद विस्तार, पछि अब प्रत्यक्षतर्फ ३३ प्रतिशत उम्मेदवार उठाउनुपर्ने मुद्दा जोडतोडले अघि बढेको छ ।

‘निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ’

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निर्क्यौल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन्। ‘महिलाको सहभागिता तथ्याङ्कमा मात्र सीमित गर्नु हुँदैन। […]

‘महिलाको अर्थपूर्ण सहभागितामा विशेष जोड दिनुपर्छ’

महिला अधिकारर्की तथा सरोकारवालाले महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिकरुपमा अर्थपूर्ण सहभागिता र आर्थिकरुपमा सशक्तिकरणमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोग, काठमाडौँले मंगलबार जनकपुरधाममा आयोजना गरेको राजनीतिक पार्टीका प्रमुख एवं प्रतिनिधिसँगको प्रदेशस्तरीय अन्तक्र्रियाका वक्ताहरुले महिलालाई अधिकारसम्पन्न बनाउन राजनीतिक सहभागिता र सशक्तीकरण अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा आयोगका सदस्य विद्याकुमारी सिन्हाले महिलाविरुद्ध …

शिक्षा र आइटीमा अर्थपूर्ण सहभागिता

लैङ्गिक डिजिटल डिभाइड अन्त्य गर्न र सबै विविधताका महिला र युवाहरूको शिक्षा, प्रविधिमा पहुँच बढाउँदै लैङ्गिक समानता प्राप्त गर्नका लागि सर्वप्रथम सबैलाई डिजिटल साक्षरता आवश्यक छ।...

‘स्थानीय तहमा महिला वडा सदस्यको अर्थपूर्ण सहभागिता भएन’

काठमाडौं । ललितपुर महानगरपालिकाका महिला वडा सदस्यहरुले स्थानीय तहमा आफूहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार ललितपुरमा आयोजित सशक्तीकरण गोष्ठीमा ललितपुर महानगरपालिकाका २९ वटै वडाका महिला सदस्यहरुले उचित जिम्मेवारी र बजेट नहुँदा सर्वसाधारणको अपेक्षा अनुसार आफूहरुले काम गर्न नसकेको बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपाली महिलालाई राजनीतिमा आउन […]

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन प्रमुख दलबाट जम्मा १६ महिला उम्मेदवार

काठमाडौँ–प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ महिला उमेदवारको संख्या अत्यन्तै न्यून छ। अर्थपूर्ण महिला सहभागिताको लागि नेतृहरुले आवाज उठाउदै आएपनि प्रत्यक्ष लड्ने आँट भने थोरैले मात्रै गरेका छन्। प्रतिनिधिसभा निर्वाचनका १६५ वटा निर्वाचन क्षेत्र मध्ये प्रमुख तीन वटा राजनीतिक दलले १६ वटा क्षेत्रमा मात्रै महिलाले उमेदवारी दर्ता गराउँदै छन्। नेकपा माओवादी केन्द्रले ६ जना महिलालाई टिकट दिएको छ। […]

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताको माग

महिला अधिकार र सशक्तिकरणमा काम गरिरहेको महिला पुर्नस्थापना केन्द्र ओरेक रुकुम लगायत जिल्लामा रहेका बिभिन्न संघ/सस्थाले मंगलवार क्रियाशिल राजनैतिक दलका प्रमुख/प्रतिनिधिहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।...

स्थानीय तहको निर्वाचनमा कसरी हुनसक्छ अर्थपूर्ण महिला सहभागिता ?

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रमुख पदमा महिलाहरुको सहभागिता हुन नसकेको बताएका छन् । बुधवार काठमाडौंमा भएको स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिहरुको प्रमुख पदमा अर्थपूर्ण सहभागिता : चुनौति र अवसरहरू विषयक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले संविधानको धारा ३८ को उपधारा ४ मा भएको व्यवस्थासँग विद्यमान धेरै कानुनसँग नमिल्ने रहेको उल्लेख गर्दै संविधानमा बाझिएका कुरालाई संशोधन गरेर तीन वर्षभित्र कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने व्यवस्

स्थानीय निर्वाचनमा अर्थपूर्ण महिला सहभागिता

डडेल्धुरा, १३ फागुन: संवैधानिक प्रावधानअनुसार स्थानीय तहमा महिला जनप्रतिनिधिको सङ्ख्यात्मक परिमाण उच्च भएपनि सार्थक र नेतृत्वदायी भूमिकामा पहुँच कमजोर रहेको बताइएको छ । सार्थक र नेतृत्वदायी भूमिका नहुँदा लंैगिक सन्तुलन नमिलेको र महिला सशक्तीकरण अपुरो भएकाले आगामी स्थानीय तहकोे निर्वाचनमा सक्षम र सबल जनप्रतिनिधि चयनका लागि महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले नेपाल महिला सङ्घ अमरगढी […]

पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने नेत्रीहरूको माग

काठमाण्डौ – विभिन्न राजनीतिक पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने क्रियाशील नेत्रीहरूले माग गरेका छन् । काठमाण्डौको राष्ट्रिय महिला आयोगको भवनमा आज मङ्गलवार भएको ‘राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक कार्यक्रममा सहभागी नेत्रीहरूले एक तिहाइ महिला सहभागिताको माग गरेका हुन् । अखिल नेपाल महिला सङ्घका संयोजक तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला सहभागितालाई महत्त्वका साथ हेरेको बताउनुभयो । उहाँका अनुसार संवैधानिक हिसाब...