‘महिलाको अर्थपूर्ण सहभागितामा विशेष जोड दिनुपर्छ’

महिला अधिकारर्की तथा सरोकारवालाले महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिकरुपमा अर्थपूर्ण सहभागिता र आर्थिकरुपमा सशक्तिकरणमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोग, काठमाडौँले मंगलबार जनकपुरधाममा आयोजना गरेको राजनीतिक पार्टीका प्रमुख एवं प्रतिनिधिसँगको प्रदेशस्तरीय अन्तक्र्रियाका वक्ताहरुले महिलालाई अधिकारसम्पन्न बनाउन राजनीतिक सहभागिता र सशक्तीकरण अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा आयोगका सदस्य विद्याकुमारी सिन्हाले महिलाविरुद्ध …

सम्बन्धित सामग्री

तीनै तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा जोड

मुगु ।  मुगुमा सक्रिय महिला अधिकारकर्मी तथा महिला नेतृहरूले आगामी स्थानीय तह निर्वाचनलगायत प्रदेश, संघमा महिलाको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिएका छन् । टेवा नेपाल र महिला अधिकार केन्द्र नेपाल मुगुको आयोजना आज भएको कार्यक्रममा महिलाहरूले  स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताको लागि सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधिहरूको ध्यानाकर्षण गरेका हुन् । महिलाहरु स्थानीय तहमा […]

प्रत्येक राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागितामा जोड

‘राजनीतिक दलहरुमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक अन्तरक्रियामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको हो।