‘निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ’

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निर्क्यौल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन्। ‘महिलाको सहभागिता तथ्याङ्कमा मात्र सीमित गर्नु हुँदैन। […]

सम्बन्धित सामग्री

संघ र प्रदेशको निर्वाचनमा महिलाको भूमिका के हुने ?

काठमाडौं ।  ‘संघ र प्रदेशको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता विषयक संवाद’ संकल्प र महिला गैरसरकारी संस्था महासंघसँगको संयुक्त आयोजनामा महिला जिताउ अभियान अन्त्रगत विभिन्न राजनैतिक दलका नेता तथा विभिन्न सङ्घसंस्थाको सहभागितामा छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संघ र प्रदेशमा महिला उम्मेदवारको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल र प्रतिबद्धता गरियो । महिलालाई कोटामा […]

तीनै तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा जोड

मुगु ।  मुगुमा सक्रिय महिला अधिकारकर्मी तथा महिला नेतृहरूले आगामी स्थानीय तह निर्वाचनलगायत प्रदेश, संघमा महिलाको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिएका छन् । टेवा नेपाल र महिला अधिकार केन्द्र नेपाल मुगुको आयोजना आज भएको कार्यक्रममा महिलाहरूले  स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताको लागि सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधिहरूको ध्यानाकर्षण गरेका हुन् । महिलाहरु स्थानीय तहमा […]

प्रत्येक राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागितामा जोड

‘राजनीतिक दलहरुमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक अन्तरक्रियामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको हो।