देउवाको 'कित्ता क्लियर'– जेठसम्म चुनाव गर्नैपर्छ, आयोगले किन कार्यतालिका ल्याउँदैन ?

पार्टीका बहुसंख्यक नेताहरूले केपी ओली सरकारले गराउने भनेको चुनावप्रति सन्देह व्यक्त गरिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने ढिलोमा जेठ अन्तिमसम्म चुनाव हुनुपर्ने धारणा राखेका छन् ।अहिलेसम्म निर्वाचन तालिका सार्वजनिक गर्न नसकेको भन्दै उनले निर्वाचन आयोगको आलोचना समेत गरे ।प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली क...

सम्बन्धित सामग्री

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

२४ साउन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत  गरेको हो । आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले […]

राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ। आयोगले प्रेस विज्ञप्ती जारी गर्दै माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत भएको जानकारी दिएको हो। स्वीकृत कार्यतालिकाअनुसार...

निर्वाचन आयोगले रद्द गर्‍यो चुनावी कार्यतालिका

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ। केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरी दुई चरणको निर्वाचन घोषणा गरेसँगै असार २१ गते आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिका अनुसार आजदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको…

आयोगले गर्‍यो निर्वाचन कार्यतालिका रद्द

काठमाडौं, असार ३० । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका रद्द भएको छ । सर्वोच्च अदालतबाट सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्न भएको आदेशपछि तालिका रद्द गरेको हो । कात्तिक २६ गते पहिलो चरणमा र मंसिर ३ गते दोस्रो चरणमा सम्पन्न हुने कार्यतालिका तय भएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन […]

निर्वाचन आयोगको चुनाव कार्यतालिका रद्द

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको हो । सर्वोच्चको आदेशअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको हो ।

निर्वाचन कार्यतालिका सार्वजनिक

सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला आयोगले कार्यतालिका सार्वजनिक गरेको छ।...

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, असार २२ । प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएअनुरूप निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले कार्यतालिका सार्वजनिक गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वानसमेत गरेको छ । दल दर्ताका लागि असार ३१ देखि साउन […]

निर्वाचन कार्यतालिका : विपक्षी दल भन्छन्– आयोग प्रधानमन्त्रीको मतियार बन्यो !

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गरेको छ । आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नासाथ विपक्षी राजनीतिक दल आक्रोशित बनेका छन् ।सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला निर्वाचन कार्यतालिका सार्वजनिक गरेर आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको मतियारका रुपमा काम गरेको विपक्षी नेताको आरोप छ ।सोमबार निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यतालिका घोषणा गरेलगत्तै हामीले नेपाली काँग्रेस, माओवादी र जसपाका नेताहरुसँग प्रतिक्रिया माग्यौं । यसक्रममा विपक्षी दलका नेत

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उम्मेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार गरेको हो । दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गते मनोनयन दर्ता गर्ने र कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका […]