बार एशोसियसनको चैत्र १९ गते चुनाव हुँदै, निर्वाचन तालिका सार्वजनिक

काठमाडौं, ९ फागुन । नेपाल बार एशोसियसनको चैत्र १९ गते निर्वाचन हुँदैछ । बारको निर्वाचन समितिले आज (सोमबार) निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचनबाट एक अध्यक्ष, ८ जना उपाध्यक्ष, एक महासचिव, १ जना कोषाध्यक्ष र १४ जना सदस्यहरु निवार्चित हुनेछन् । सार्वजनिक भएको तालिका अनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन हुनेछ । त्यस्तै, […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको सभामुख  चयनको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं। संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । जसअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सूची प्रकाशन गर्ने र ५ माघ ११ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक […]

संसद सचिवालयद्वारा सभामुख चयनका लागि निर्वाचन तालिका सार्वजनिक

काठमाडौँ- संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सूची प्रकाशन गर्ने र ५ माघ ११ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने तय भएको छ । त्यसपछि समर्थकले […]

जिल्ला समन्वय समिति मोरङको निर्वाचन तालिका सार्वजनिक

जिल्ला समन्वय समिति मोरङको निर्वाचन कार्य तालिका मंगलबार सार्वजनिक गरिएको छ। जेष्ठ ३१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्य तालिका सार्वजनिक गरेको हो।...

माओवादीमा सर्वसम्मतीको सकस, निर्वाचन तालिका तेस्रो पटक संशोधन

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी तथा केन्द्रीय समिति सदस्य चयनमा सकस भएको छ । सर्वसम्मतीको प्रयासमा शनिबार नै सकिने भनिएको महाधिवेशन आजसम्म लम्बिएको छ । सर्वसम्मतीका लागि आज दिउँसो २ बजेसम्मको समय तोकिए पनि त्यसमा पनि सहमति नजुटेपछि निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को […]

माओवादीको निर्वाचन तालिका फेरि संशोधन, सोमबार बिहान ८ बजेदेखि मतदान

काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको हो । माओवादी केन्द्रले शनिबार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको […]

माओवादीकाे निर्वाचन तालिका तेस्राे पटक संशाेधन, भाेलि बिहान ८ बजेदेखि मतदान

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका फेरि संशोधन भएको छ । सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल गरिरहेको माओवादी केन्द्रले आज आइतवार तेस्रो पटक तालिका संशोधन गरेको हो । माओवादी केन्द्रले यसअघि हिजाे शनिवार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आज दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले फेरि अर्को तालिका सार्वजनिक गरेर दिउँसो ४ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय त...

माओवादीको निर्वाचन तालिका तेस्रो पटक हेरफेर, सहमति नजुटे सोमबार मतदान हुने

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पछि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो । शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेबाट निर्वाचन कार्यक्रम गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो

माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ । प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । अपरान्ह ४ बजेसम्म मतदाता उपर दावी बिरोधको समय, मतदाता नामावलीमा दावी बिरोधको सुचना ४ः१५ बजेसम्म, ४ः५० सम्म दाबी […] The post माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यस्तो छ नाडाको निर्वाचन तालिका

अटो व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निर्वाचन तालिका सार्वजनिक गरेको छ । मंसिर २२ र २३ गते काठमाडौंमा आयोजना हुने नाडाको ४५ औँ साधारणसभाको तालिका सार्वजनिक भएको हो । नाडाले मंसिर १८ गते ११ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिकामा उल्लेख गरेको छ । सोही दिन दिनको २ बजेसम्म मतदाता नामावली उपर दाबी विरोध गर्ने र दाबी विरोधको जाँच गरी सोही दिन अपरान्ह ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । मंसिर १९ गते बिहान ११ बजेसम्म उम्मेदावरको मनोनयन पत्र दर्ता गर्ने, १२ः१५ बजे उम्मेदावहरुको प्रथम नामावली प्रकाशन गर्ने गरी तालिका निकालेको नाडा निर्वाचन समितिले उम्मेदावरीमाथिको दाबी विरोधको समय सोही दिन दिनको १ः३० बजेसम्म दिएको छ । त्यही दिन दिउँसो २ः३० बजेसम्म उम्मेदवारको मनोनयन र उम्मेदवारमाथि परेका उजुरी उपर जाँचबुझ हुनेछ । त्यही दिन अपरान्ह ४ः४५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने समय छ । उम्मेदवारको अन्तिम नामावली मंसिर १९ गते साँझ ५ः३० बजे प्रकाशन हुनेछ। मतदान भने २३ गते बिहान ८ बजेदेखि ३ बजेसम्म सोल्टी होटलमा हुनेछ ।

पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं : यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको प्रत्यक्ष निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ।पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको महासंघको आइतबार कार्यतालिका सार्वजनिक भएको हो। पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचनको तालिका  सार्वजनिक गरेको हो।तालिका अनुसार चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने रहेको छ। महासंघको केन्द्रीय समितिको केहि दिन अघिको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र