माओवादीकाे निर्वाचन तालिका तेस्राे पटक संशाेधन, भाेलि बिहान ८ बजेदेखि मतदान

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका फेरि संशोधन भएको छ । सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल गरिरहेको माओवादी केन्द्रले आज आइतवार तेस्रो पटक तालिका संशोधन गरेको हो । माओवादी केन्द्रले यसअघि हिजाे शनिवार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आज दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले फेरि अर्को तालिका सार्वजनिक गरेर दिउँसो ४ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय त...

सम्बन्धित सामग्री

प्रदेश एक : नेपाली कांग्रेस संसदीय दलको निर्वाचन तालिका सार्वजनिक

नेपाली कांग्रेस प्रदेश एकमा संसदीय दलको नेता चयनको लागि पुस १५ गते मतदान हुने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । सोहि दिन बिहान ११ः३० मा अन्तिम नामावली सार्वजनिक गरिने छ । पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने सूचनामा उल्ले

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक, २६ गते मतदान

सुर्खेत – सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघले निर्वाचन समिति सचिवालयको स्थापना गर्दै मतदाता नामावलीसहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार निर्वाचन समितिले मंगलबार २०१४ जना मतदाताहरूको नामावली प्रकाशन गरेको छ। तालिकाअनुसार बुधबार बिहान ११ देखि शुक्रबार दिउँसो ३ बजेसम्म प्रालि साझेदारी फर्म र कम्पनी लगायतको मतदाता सूचीमा नाम समावेश […]

कांग्रेस मकवानपुर : निर्वाचन तालिका सार्वजनिक, मतदान १६ गते बिहान ८ बजेदेखि

नेपाली कांग्रेस मकवानपुरले १४ अधिवेशन अन्तर्गतको आसन्न जिल्ला अधिवेसनको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

माओवादीको निर्वाचन तालिका फेरि संशोधन, सोमबार बिहान ८ बजेदेखि मतदान

काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको हो । माओवादी केन्द्रले शनिबार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको […]

माओवादी महाधिवेशनः निर्वाचन तालिका फेरि संशोधन, भोलि मतदान

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको निर्वाचन तालिका फेरि संशोधन गरिएको छ ।  आइतवार दिउँसो ४ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनय दर्ता, ६ः३० सम्म मनोनयन पत्रको सूची प्रकाशन, ७ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ७ः१५ सम्म उजुरीको सूचना, ७ः४५ सम्म उजुरीमाथि छानबिन र निर्णय, ८ बजेसम्म उम्मेदवारीको नामावली पुनः प्रकाशन, ८ः३० सम्म उम्मेदवारको नाम फिर्ता र ८ः४५ सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।  यस्तै मतदान सोमवार बिहान ८ बजेदेखि दिउँसो १ः२५ सम्म तोकिएको छ । मतगणना भने मतद...

कांग्रेस महाधिवेशनले एकदिनका लागि भृकुटीमण्डप बजार बन्द

काठमाडौं : भृकुटीमण्डप बजार बन्द गरिएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको साेमबार मतदान हुने भएपछि बन्द गरिएकाे हो।सुरक्षाकर्मीका अनुसार बजार खोल्न दिँदा बढी भिडभाड हुने भएकाले एकदिनको लागि बन्द गरिएको हो।त्यस आसपासका सबै प्रकारका पसल,होटल,ठेला बन्द गरिएको छ। ती पसल क्षेत्रमा प्रहरी परिचालित छन्। यतिखेर राष्ट्रियसभा गृह र भृकुटीमण्डपमा मतदान कांग्रेसको नेतृत्‍व छान्‍नका लागि मतदान भइरहेको छ।बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि करिब करिब तीन घण्ट

प्रदेश १ महाधिवेशन : ९७ प्रतिशत मत खस्यो, आइतबार बिहान ८ बजेदेखि मतगणना

विराटनगर : नेपाली काङ्ग्रेस प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा ९७ प्रतिशत मत खसेको छ।मतदानमा १ हजार ७ सय ५३ मत खसेको मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिए। उनका अनुसार मतगणना भने आइतबार बिहान ८ बजेबाट सुरु हुनेछ।१४औँ महाधिवेशनअन्तर्गत भएको पहिलो प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि शनिबार मतदान भएको थियो।प्रदेश १ मा १ हजार ८ सय ५ जना मतदाता थिए। शनिबार बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन तालिका भए पनि मतपत्रमा तीनजना उमेदवारको नाम छुटेपछि निर्वाचन सुरु हुन ढिलो भएको थियो।प्रदेश १ अधि

एमाले महाधिवेशन : निर्वाचन तालिका प्रकाशन, मतदान भोलि बिहान

चितवन : चितवनको सौराहामा जारी नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि निर्वाचनको तालिका प्रकाशन गरिएको छ।प्रकाशित कार्यतालिकाअनुसार एमालेको महाधिवेशन एक दिन लम्बिएको छ।केन्द्रीय निर्वाचन आयोगले पार्टीको निर्वाचनसम्बन्धी तालिका आइतबार राति करिब साढे ११ बजे प्रकाशन गरेको हो।आज (आइतबार) बिहानै शुरु हुने भनिएको बन्दसत्र करिब १२ घन्टा ढिलो शुरु भएको थियो।अध्यक्ष केपी शर्मा ओलीले आज दिनभरि नै सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थिए। तर पनि सहमति हुन नसकेपछि राति अबेर निर्वाच

यस्तो छ नाडाको निर्वाचन तालिका

अटो व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निर्वाचन तालिका सार्वजनिक गरेको छ । मंसिर २२ र २३ गते काठमाडौंमा आयोजना हुने नाडाको ४५ औँ साधारणसभाको तालिका सार्वजनिक भएको हो । नाडाले मंसिर १८ गते ११ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिकामा उल्लेख गरेको छ । सोही दिन दिनको २ बजेसम्म मतदाता नामावली उपर दाबी विरोध गर्ने र दाबी विरोधको जाँच गरी सोही दिन अपरान्ह ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । मंसिर १९ गते बिहान ११ बजेसम्म उम्मेदावरको मनोनयन पत्र दर्ता गर्ने, १२ः१५ बजे उम्मेदावहरुको प्रथम नामावली प्रकाशन गर्ने गरी तालिका निकालेको नाडा निर्वाचन समितिले उम्मेदावरीमाथिको दाबी विरोधको समय सोही दिन दिनको १ः३० बजेसम्म दिएको छ । त्यही दिन दिउँसो २ः३० बजेसम्म उम्मेदवारको मनोनयन र उम्मेदवारमाथि परेका उजुरी उपर जाँचबुझ हुनेछ । त्यही दिन अपरान्ह ४ः४५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने समय छ । उम्मेदवारको अन्तिम नामावली मंसिर १९ गते साँझ ५ः३० बजे प्रकाशन हुनेछ। मतदान भने २३ गते बिहान ८ बजेदेखि ३ बजेसम्म सोल्टी होटलमा हुनेछ ।