नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने बताए । नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल र माधवकुमार नेपालले लिनुपर्ने […]
दाहाल–नेपालले ओलीको राजीनामा माग गरिरहेका बेला पार्टीका उपाध्यक्ष वामदेव गौतम भने खुमलटार बैठकमा जान छाडेका छन्। ‘दाहाल, नेपाल कसैको भर छैन, कोठे बैठकमा जानुको अर्थ छैन,