कर्णालीमा १ अर्बको कोरोना कोष

कर्णाली प्रदेश सरकारले कोरोनाको दोस्रो लहरलाई लक्षित गरी कोरोना कोषमा १ अर्ब रुपैयाँ राख्ने निर्णय गरेको छ । तत्काल उक्त कोषमा विकास खर्चबाट ५० करोड रकमान्तर गरिएको छ ।

सम्बन्धित सामग्री

अनसन बसेकी निहारिका राजपुत प्रहरीद्वारा पक्राउ

काठमाडौं। अनसन बसेकी निहारिका राजपुत (कुमारी आमा) सर्वोच्च अदालत जान खोज्दा अदालत परिसरबाट उनलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लगाइएको ताला नेविसंघले खोलेको छ। बैतडीमा ५ लाख बराबरको कोरोना कोष स्थापना गरिएको छ। गाँजा विधेयक अघि बढाउन सांसद शेरबहादुर तामाङले माग गरेका छन्। अमेरिकामा होली चल्दा ४ जनाको मृत्यु भएको छ।

बैतडीमा कोरोना कोष स्थापना गरिने

२२ साउन, बैतडी । बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट रु ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ । यहाँ १० स्थानीय […]

बैतडीमा बल्ल कोरोना कोष स्थापना

काठमाडौँ,२२ साउन । बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट रु ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ । यहाँ १० स्थानीय तह […]

बैतडीमा बल्ल कोरोना कोष स्थापना

बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो...

बैतडीमा बल्ल कोरोना कोष स्थापना

बैतडीमा पहिलोपटक  कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो ।

बैतडीमा बल्ल कोरोना कोष स्थापना

बैतडीमा पहिलोपटक  कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो ।  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट रु ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ । यहाँ १० स्थानीय तह छन् ।  केही दिन अगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो ।  कोरोना सङ्क्रमितहरुलाई उपचारको दायरमा ल्याउन र उनीहरुलाई सम्बन्धित ठाउँसम्म पु

कोरोना महामारीसँग जुध्न बागलुङका स्थानीय तह एकजुट, ५५ लाखको कोष स्थापना

कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले  संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा  सङ्कटसँग जुध्न  कोष स्थापना गरेका हुन् । कोषमा बागलुङ नगरपालिकाले रु. १० लाख र   र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । पालिकाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र श

बागलुङका दश स्थानीय तह एकजुट, ५५ लाखको कोरोना कोष स्थापना

कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले  संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा  सङ्कटसंग जुध्न  कोष स्थापना गरेका हुन् ।  कोषमा बागलुङ नगरपालिकाले रु. १० लाख र   र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । पालिकाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासं...

प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस चौतारी काभ्रेले गर्‍यो कोरोना कोष स्थापना

मोतीराम तिमल्सिना, काभ्रे । कोभिड-१९ को महाहारी बढिरहेका बेला नागरिकहरुलाई निरन्तर सूचना प्रवाह गर्ने संचारकर्मीहरुलाई सुरक्षित रहेर समाचार संकलनका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरी प्रेस चौतारी काभ्रेले कोरोना विपद कोष स्थापना गरेको छ । प्रेस स्वतन्त्रता दिवसको अवसर पारी संकटमा उपचार तथा अन्य खालका समस्या सहितको गर्जाे टार्ने उदेश्यले कोरोना विपद कोष स्थापना […]

ओम्नी जन्माउने कोरोना कोष : स्थानीय तह ऋणमा, कोषको खातामा ३३ करोड मात्र

कोरोना भाइरसले आतङ्क सिर्जना गरेपछि सरकारले गत वर्ष चैत ११ गते लकडाउनको घोषणा गर्यो । २०७६ चैत ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’को पनि स्थापना गर्यो । कोषमा जनस्तरबाट समेत चन्दा उठाउने अभियान सरकारले चलायो ।सुरुमा नेपाल सरकार आफैंले ५० करोड रुपैयाँ छुट्याएर सुरु गरेको कोरोना कोषमा विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था, बैङ्क, व्यापारिक समूह र जनस्तरको सहयोगबाट करिब २ अर्ब ९० करोड रुपैयाँ चन्दा सङ्कलन भयो ।सरकारले फास्ट ट्र्याकबाट काम