अनसन बसेकी निहारिका राजपुत प्रहरीद्वारा पक्राउ

काठमाडौं। अनसन बसेकी निहारिका राजपुत (कुमारी आमा) सर्वोच्च अदालत जान खोज्दा अदालत परिसरबाट उनलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लगाइएको ताला नेविसंघले खोलेको छ। बैतडीमा ५ लाख बराबरको कोरोना कोष स्थापना गरिएको छ। गाँजा विधेयक अघि बढाउन सांसद शेरबहादुर तामाङले माग गरेका छन्। अमेरिकामा होली चल्दा ४ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

निहारिका राजपुत बालुवाटारबाट पक्राउ

कुमारी आमाका भनेर चिनिएकी निहारिका राजपुत बालुवाटारबाट पक्राउ परेकी छन् । राजपुतले शुक्रबार बलात्कार आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटारमा पुगेर पत्रकार सम्मेलन गर्न लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेलगत्तै उनलाई परिवारको रोहबरमा छाडेको छ ।२७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी उनी अनसन समेत बसेकी थिइन् । पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि अनशन तोडेकी थिइन् ।सहमति अनुसार राष्ट्रिय विधिविज्ञ

निहारिका राजपुत र सरकारबीच तीन बुँदे सहमति, अनशन तोडिन्

काठमाडौँ - आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्द...

निहारिका राजपुत र सरकारबीच तीन बुँदे सहमति, अनशन तोडिन्

काठमाडौँ - आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्द...

तीन बुँदे सहमतिपछि राजपुतले अनशन तोडिन्

आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी हुन् । […]

तीन बुँदे सहमतिसंगै निहारिका राजपुतले अनशन तोडिन

आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी हुन् । …

निहारिकाले अनशन तोडिन्, डीएनए परीक्षण गर्ने सहमति

आफ्नो बच्चाको ‘डीएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ ।

तीन बुँदे सहमतिमा राजपुतले तोडिन् अनशन

काठमाडौँ – आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी […]

सिंहदरबारमा बच्चासहित अनसन बस्न गएकी निहारिकालाई उठायो प्रहरीले

काठमाडौं : न्याय माग्दै अनसन बस्न पुगेकी निहारिका राजपुत सिंहदरबारबाट पक्राउ परेकी छिन्। कुमारी आमा भनेर चिनिने राजपुत शुक्रवार दिउँसो सिंहदरबार  निषेधित  क्षेत्रमा  अनसन  बस्न पुगेकी थिइन्। बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाँडको हातबाट जुस खाएर अनसन तोडेपनि आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै पुन अनसनमा उत्रिएकी हुन्। धनुषाकी…

निहारिका राजपुत प्रहरी नियन्त्रणमा

कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन । बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् ।

पाँच बुँदे सहमतिपछि निहारिकाले अनसन तोडिन्

न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनसनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ।...