प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस चौतारी काभ्रेले गर्‍यो कोरोना कोष स्थापना

मोतीराम तिमल्सिना, काभ्रे । कोभिड-१९ को महाहारी बढिरहेका बेला नागरिकहरुलाई निरन्तर सूचना प्रवाह गर्ने संचारकर्मीहरुलाई सुरक्षित रहेर समाचार संकलनका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरी प्रेस चौतारी काभ्रेले कोरोना विपद कोष स्थापना गरेको छ । प्रेस स्वतन्त्रता दिवसको अवसर पारी संकटमा उपचार तथा अन्य खालका समस्या सहितको गर्जाे टार्ने उदेश्यले कोरोना विपद कोष स्थापना […]