कोरोना महामारीसँग जुध्न बागलुङका स्थानीय तह एकजुट, ५५ लाखको कोष स्थापना

कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले  संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा  सङ्कटसँग जुध्न  कोष स्थापना गरेका हुन् । कोषमा बागलुङ नगरपालिकाले रु. १० लाख र   र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । पालिकाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र श

सम्बन्धित सामग्री

बैतडीमा बल्ल कोरोना कोष स्थापना

काठमाडौँ,२२ साउन । बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट रु ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ । यहाँ १० स्थानीय तह […]

बैतडीमा बल्ल कोरोना कोष स्थापना

बैतडीमा पहिलोपटक  कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो ।  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट रु ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ । यहाँ १० स्थानीय तह छन् ।  केही दिन अगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो ।  कोरोना सङ्क्रमितहरुलाई उपचारको दायरमा ल्याउन र उनीहरुलाई सम्बन्धित ठाउँसम्म पु

वडाध्यक्षले मृतकका परिवारलाई १५ हजार दिने निर्णय गरेपछि...

स्थानीय तह निर्वाचनको मत परिणाम सकिएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिने र पदभार ग्रहण गर्ने क्रम जारी छ । पदभार ग्रहण गर्दै गर्दा वडाध्यक्षदेखि पालिकाको मेयर÷अध्यक्षहरुले समेत पहिलो निर्णय गर्ने गरेका छन् । कर्णालीका कतिपय जनप्रतिनिधिहरु पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । बरु उक्त तलवभत्ताबाट पाउने रकमबाट अक्षय कोष स्थापना गर्नेदेखि सुत्केरी महिलाहरुको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उनीहरुको भनाइ छ । यसैबीच एक जना वडाध्यक्षले पदभार ग्रहण गर्द

वीरगञ्ज महानगरपालिकाले ल्यायो आम सञ्चार ऐन

वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाले आम सञ्चार ऐन २०७८ जारी गरेको छ । स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन र नियमन गर्ने गरी सो ऐन ल्याइएको महानगरपालिकाले बताएको छ । ऐन कार्यान्वयनका सन्दर्भमा महानगरले सरोकारका पक्षसित अन्तरक्रिया गरिएको जनाएको छ । स्थानीय तह आम सञ्चार ऐन अन्य पालिकाका लागि पनि अनुकरणीय हुने महानगरको दाबी छ । महानगरपालिकाभित्र सञ्चालनमा रहेका सञ्चारमाध्यमको प्रवर्द्धन गर्न, लोककल्याणकारी विज्ञापनलाई स्थानीय सञ्चारमाध्यममा समानुपातिक रुपमा वितरण गर्न, श्रमजीवी पत्रकारको दक्षता अभिवृद्धि र सञ्चारमाध्यमको संस्थागत विकासमा योगदान दिन ऐन ल्याएको नगर प्रमुख विजयकुमार सरावगीले बताए । सञ्चारमाध्यमको प्रवर्द्धन तथा विकास कोषको स्थापना र पत्रकारितालाई मात्र पेशा वनाएर काम गर्दे आएका ६० वर्षमाथिका जेष्ठ पत्रकारलाई लागि पेन्सन कोषको स्थापनाको व्यवस्था पनि ऐनले गरेको छ । विपत्तिबाट अप्ठेरोमा परेका सञ्चारमाध्यमलाई क्षति भएको सामान खरिदका लागि निश्चित अवधिसम्मका लागि सापटी रकम उपलब्ध गराउने गरी छुट्टै विपत्ति राहत कोष स्थापना गर्ने व्यवस्था गरिएको महानगरका सञ्चार सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए । पत्रकारको लेखनवृत्तिका लागि फेलोसिप र पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने दुईजना पत्रकारलाई हरेक वर्ष छात्रवृत्ति दिनेलगायतका नीतिसहित ऐन २०७८ जारी गरेको महानगरले बताएको छ । गतवर्षदेखि स्थानीय सञ्चारमाध्यमलाई समानुपातिक रूपमा लोककल्याणकारी विज्ञापन वितरण गरी सञ्चारमैत्री स्थानीय तहको रुपमा काम गरेकोे दाबी महानगरपालिकाले गरेको छ । नेपालमै पहिलोपटक स्थानीय तहले आमसञ्चार ऐन जारी गरेर स्थानीय सञ्चारमाध्यमलाई सुविधा दिएको महानगरले बताएको छ ।

बागलुङका दश स्थानीय तह एकजुट, ५५ लाखको कोरोना कोष स्थापना

कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले  संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा  सङ्कटसंग जुध्न  कोष स्थापना गरेका हुन् ।  कोषमा बागलुङ नगरपालिकाले रु. १० लाख र   र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । पालिकाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासं...

कैलालीमा कोरोना संक्रमितको जीवन रक्षा गर्न अभियान नै सुरु

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि अक्सिजन व्यवस्थापनलाई जोड दिइएको छ।प्रदेशमा स्थानीय तह र निजी क्षेत्रबाट अक्सिजन प्लान्ट जडान र अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि विभिन्न अभियान चलाइएको छ।प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट जडान, अक्सिजन सिलिण्डर व्यवस्थापनलगायत कोभिड–१९ को नियन्त्रणका लागि मेयर कल्याणकारी कोष नै स्थापना गरेको छ।कोभिड–१९ जोखिम नियन्त्रण, रोकथाम तथा उपचार व्यवस्थापनका लागि मेयर कल

राहत कोष स्थापना गर्दै बैतडीका स्थानीय तह

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि बैतडीका स्थानीय तह राहत कोष स्थापना गर्न थालेका छन्। कोरोना भाइरसको महामारी रोक्नका लागि राहत कोष स्थापना गरिएको स्थानीय तहहरुले जनाएका छन्।

बैतडीमा एक करोड रुपैयाँको राहत कोष स्थापना

बैतडी : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बैतडीमा १ करोडको राहत कोष स्थापना गरिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका स्थानीय तहहरुले धमाधम राहत कोष स्थापना गर्न थालेका हुन्। बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन्। सदरमुकामस्थित दशरथचन्द ...

https://www.onlinekhabar.com/2020/04/851103

२२ चैत, रामेछाप । रामेछापका विभिन्न स्थानीय तहले कोरोना भाइरस नियन्त्रण तथा उपचार र राहत कोष स्थापना गरेका छन् । दुई नगरपालिकासहित कूल ८ वटा स्थानीय तह रहेको रामेछाप जिल्लाका ५ वटा स्थानीय तहले स्थापना गरेको …

कोरोनाविरुद्ध बाँकेका स्थानीय तह एकजुट, आकस्मिक कोष स्थापना

बाँके : कोरोनो भाइरसविरुद्ध लड्न बाँकेका स्थानीय एकजुट भएका छन्। स्थानीय तहलगायत विभिन्न सरोकारवाला निकायबीच भएको समन्वयात्मक बैठकमा बाँकेका स्थानीय तह कोरोनोविरुद्ध लड्न एकजुट भएका हुन्। कोरोना भाइरस संक्रमितको उपचारमा सहयोग पुर्‍याउन स्थानीय तहले रकम प्रदान गर्ने घोषणा गरेका छन्। नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा....