२१ कात्तिक, काठमाडौं । लघुवित्तको समस्या र समाधनका लागि नेपाल राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले कर्जाको ब्याजदरमा १५ प्रतिशतको सीमालाई निरन्तरता दिनुपर्ने बताएको छ ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा …