देखापढी विजिनेश न्यूज

काठमाडौं। विपन्न किसान र श्रमिकलाई उद्यम गर्न बढीमा ८ प्रतिशत ब्याजदरमा ऋण दिन सरकारले कार्यविधि बनाएको छ। नेपाल र विश्व बैंकबीच १३ अर्ब सहुलियतपूर्ण ऋण प्राप्तिसम्बन्धी सम्झौता भएको छ। नेपाल राष्ट्र बैंकको चालु पुँजी कर्जामा नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ। नबिल बैंकले ४८० रुपैयाँका दरले ५० हजार कित्ता सेयर बेच्दैछ।