काठमाडौं, मंसिर १४ । प्रतिनिधि सभा निर्वाचनमा जनमतबाट अस्वीकृत मन्त्री ‘नैतिकताका आधारमा राजीनामा दिनु’ को साटो अझै पदमा बसिरहेका छन् । सरकारको दिनगन्ती सुरू भइसकेका मन्त्रीहरू आफूअनुकूल काम गराउनकै लागि ‘पद छाड्न’ अस्वीकार गरिरहेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारसँग प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि सरकारमै […]