समर वेयरमा यस्ती देखिइन् दिशा पटानी

गर्मीको राप दिनदिनै बढ्दैछ । यो उर्खमौलो गर्मीमा कस्तो पहिरन लगाउने ? दिशा पटानीबाट सिक्न सकिन्छ । हालैमात्र उनी समर वेयरमा ठाँटिएकी छिन् र उक्त तस्वीर आफ्नो इन्स्टाग्राममा साझेदार गरेकी छिन् । उनी समर वेयरमा …

सम्बन्धित सामग्री

टाइगरसँग ब्रेकअपपछि नयाँ प्रेमीसँग देखिन् अभिनेत्री दिशा पटानी

एजेन्सी । भारतीय अभिनेत्री दिशा पटानी आफ्नो कार्यव्यस्तता भन्दा व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । यतिबेला उनी प्रेम सम्बन्धमा रहेको खबर भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । केही महिनायता उनी अलेक्जेन्डर एलेक्ससँग डेटिङमा छिन् । पार्टी होस् या जिममा उनीहरु सँगै देखिन्छन् । यही कारणले यी दुईबीच के चलिरहेको छ भनेर फ्यानले सोधिरहेका छन् । पूर्वप्रेमी […]

टाइगरसँग ब्रेकअपपछि नयाँ प्रेमीसँगको रोमान्समा दिशा पटानी

काठमाडौं । बलिउड अभिनेत्री दिशा पटानी हिजोआज कामभन्दा व्यक्तिगत जीवनले चर्चामा छिन् । यतिबेला उनी प्रेम सम्बन्धमा रहेको खबरले बलिउड तातेको छ । केही महिनायता उनी अलेक्जेन्डर एलेक्ससँग डेटिङमा छिन् । पार्टी होस् या जिममा उनीहरु सँगै देखिन्छन् । यही कारणले यी दुईबीच के चलिरहेको छ भनेर फ्यानले सोधिरहेका छन् । तर यतिबेला यो डेटिङको […]

एकताको फिल्मबाट निकालिइन् दिशा पटानी

एजेन्सी । भारतीय अभिनेत्री दिशा पटानी निर्माता एकता कपुरको होम प्रोडक्सन फिल्म ‘केटिना’ बाट बाहिरिएकी छन् । दिशाले सन् २०१९ मा फिल्मका लागि हस्ताक्षर गरेकी थिइन् । फिल्मको सुटिङ कोरोनाअघि नै सुरु भएको थियो । यो फिल्मका लागि दिशाले ८ दिनको सुटिङ गरेकी थिइन् । तर कोरोना सुरु भएपछि फिल्मको काम रोकियो । लकडाउन पछि […]

दिशा पटानी र टाइगर श्राफको ब्रेकअप !

एजेन्सी । लामो समयदेखि बलिउड चलेको चर्चा हो दिशा पटानी र टाइगर श्राफको ब्रेकअप ।

आकांक्षा शर्मासँग डेटिङमा छन् टाइगर श्राफ ?

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ । बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । आकांक्षाले मोडलको रुपमा एक्टिङ करिअरको सुरुवात गरेकी थिइन् । […]

अलग भए टाइगर र दिशा, ६ वर्षदेखिको प्रेम सम्बन्ध टुंगियो

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेटमा थिए । तर यो ‘लभबर्ड’ अलग भएको छ । बलिउड सञ्चारमाध्यमका अनुसार यस वर्षको सुरुवातमै उनीहरु अलग भएका थिए । हिन्दुस्तान टाइम्सका अनुसार एक वर्षदेखि उनीहरुको सम्बन्धमा उतारचढाव आएको थियो । टाइगर र दिशाले कहिल्यै पनि रिलेसनसिपलाई स्वीकारेनन् । तर दुवैलाई प्रायः […]

‘एक भिलेन रिटर्न्स’को ट्रेलर : प्रेम, सेक्स र बदलाको कथा

काठमाडौं । जोन अब्राहम, अर्जुन कपुर, दिशा पटानी र तारा सुतरिया स्टारर बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । अघिल्लो फिल्मको केही दृश्यसहित ट्रेलर सुरु हुन्छ, जहाँ फिल्मको नयाँ युनिभर्स देख्न सकिन्छ । फिल्मको वास्तविक भिलेन को हो भनेर फिल्मले दर्शकलाई रहस्यमै राखिएकोबारे ट्रेलरमा केही संकेत दिइएको छ । जोन र अर्जुनको […]

घृणा फैलाउने प्रतिक्रिया ब्लक गरिदिन्छु : दिशा पटानी

२४ माघ, काठमाडौं । बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा आफ्ना बिकिनी तस्वीर पोस्ट गरिरहन्छन् । दिशाले पोस्ट गरेका हट तस्वीरहरुमा उनका फ्यानहरुले सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । तर, दिशाको तस्वीरमा थुप्रै नकारात्मक प्रतिक्रिया आउने गर्छन् । दिशाका बिकिनी फोटो थुप्रै पटक मिडियाका हेडलाइन बनेका छन् भने सामाजिक सञ्जालमा ट्रोलको सिकार पनि हुने गरेका […]

'एक भिलेन रिटर्न्स'मा दिशा पटानी एक्सन अवतारमा देखिँदै

बलिउड अभिनेत्री दिशा पाटनी यतिखेर फिल्म 'एक भिलेन रिटर्न्स' लाई लिएर चर्चामा छिन्। प्राय लभ स्टोरी फिल्ममा देखिने दिशा पहिलोपटक एक्सन अवतारमा देखिन लागेकी हुन्। यो फिल्म सन् २०११ मा रिलिज भएको श्रद्धा कपुर र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘एक भिलेन' को  सिक्वेल फिल्म हो। उनी अहिले यसै फिल्मको छायाङ्कनमा व्यस्त छिन्। सस्पेन्स थ्रिलर फिल्ममा फिल्मको…

बलिउड चकलेटी अभिनेत्री दिशा पटानी १० तस्बिरमा

एजेन्सी । सन् १९९२ जुन १३ मा जन्मिएकी दिशा पटानी बलिउडमा स्थापित भइसकेकी छन् । उनले साउथ फिल्म र बलिउडमा काम गरेकी छन् । सन् २०१६ मा रिलिज फिल्म ‘एम एस धोनीः द अन्टोल्ड स्टोरी’ उनको पहिलो बलिउड फिल्म हो ।