जिल्लामा घरेलु तथा साना उद्योगहरुको संख्या पाँच हजार ४३६ पुगेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय लमजुङले जनाएको छ। आर्थिक वर्ष २०४४/४५ देखि हालसम्म घरेलु तथा साना उद्योगको संख्या...
परम्परागत खेतीमा सीमित पहाडी जिल्ला लमजुङमा पछिल्ला वर्षहरूमा व्यावसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ । जिल्लाका कृषक तथा उद्यमीहरूले निर्वाहमुखी कृषि व्यवसाय नाफामुखी र व्यावसायिक हुन थालेको...
लमजुङ – जिल्लामा ०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन्। एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन्। यस अवधिमा तीन सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताए। उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका […]
घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । वाणिज्यतर्फ ३७५ नया दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो । आव ०७७/२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षक
लमजुङ – घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । वाणिज्यतर्फ ३७५ नयाँ दर्ता भएका […]
लमजुङ, २७ माघ: लमजुङमा घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ घरेलु उद्योग खारेज गरेको छ । यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन् । आर्थिक वर्ष २०७८-७९ का छ महिनाका अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिए । उनका अनुसार यस अवधिमा […]
घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ६७ वटा घरेलु उद्योग खारेज गरेको छ। दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायतका घरेलु उद्योग खारेज...
लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ९७० घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि असारसम्मको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएको कार्यालय प्रमुख तोपलाल भुसालले बताए । घरेलुमा उद्योग दर्ता गर्दा कानुनी झन्झट नहुने, सरकारी सेवा सुविधा पाउने र स्थानीय तहले घरेलुमा दर्ता गराउनुपर्छ भन्ने सन्देश फैलाएकाले कार्यालयमा दर्ता गर्ने व्यवसायी बढ्दै गएको उनले बताए । उनका अनुसार जिल्लाका बँेसीशहर बजार, भोटेओडार, सोती पसल सुन्दरबजार, भोर्लेटारलगायतका स्थानमा पसल व्यवसाय बढिरहेका छन् ।
दर्ता भएका उद्योगमध्ये अधिकांश सिलाइकटाइ, कृषि फार्म, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, अलैंची, बंगुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा रहेको कार्यालयले बताएको छ । साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा २०४४÷४५ देखि हालसम्म ४ हजार ७४८ घरेलु उद्योग दर्ता भएका छन् । ४ हजार ६६१ वाणिज्यतर्फ फर्म दर्ता भएका कार्यालयले बताएको छ । यी उद्योगमा हालसम्म ४ अर्बभन्दा बढी पूँजी लगानी भएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । रासस
परम्परागत रुपमा खेती हुँदै आएको लमजुङमा पछिल्ला वर्षहरुमा व्यवसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ। जिल्लाका कृषक तथा उद्यमीहरु नाफामूखी र व्यवसायिक कृषितर्फ आकर्षित भएको घरेलु तथा...