नवलपुरमा एक वर्षमा १ हजार ३७७ उद्योग दर्ता

नवलपुर । गत आर्थिक वर्ष २०७७ /०७८ मा नवलपुरमा १ हजार ३ सय ७७ घरेलु तथा साना उद्योग दार्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यलय नवलपुरको तथ्यांकअनुसार सबैभन्दा धेरै कृषि तथा वन पैदावरमा आधारित उद्योग ११ सय ५० वटा उद्योग दर्ता भएका हुन् । त्यस्तै उत्पादनमूलक उद्योग १०, सूचना प्रविधि सञ्चार प्रविधि तथा […]

सम्बन्धित सामग्री

कोरोनाकालमा नवलपरासीमा २७ सय नयाँ उद्योग खुले

रासस। नवलपरासीको नवलपुरमा १० महिनामा दुईहजार सातसय उद्योग–व्यवसाय थपिएका छन्। चालु आवको वैशाख मसान्तभित्र जिल्लामा एक हजार तीनसय ५४ उद्योग र एकहजार तीनसय ३७ वाणिज्य गरी कूल दुईहजार ६ सय ९१ वटा नयाँ उद्योग दर्ता भएका हुन्। कोरोना कहरबीच जिल्लामा यो संख्यामा नयाँ उद्योग थपिनुलाई जिल्लामा खुसीको कुरा मानिएको छ। थपिएका उद्योगमा कृषि, पशुपालन र पर्यटन बढी छन्।