हातमा कालोपट्टी बाँधेर सर्वोच्च परिसरमै बारको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । जबराले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको बारले सोही आन्दोलनको कार्यक्रमअन्तर्गत १० बजेबाट एक घण्टासम्म सर्वोच्च परिसरमा धर्ना दिएको हो । बारको घोषित आन्दोलनको कार्यक्रमअन्तर्गत नै उभिएरै धर्ना दिइएको नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले लोकान्तरलाई जानकारी दिए । हातमा कालोपट्टी र कालै ब्यानर लिएर वकिलहरूले धर्ना दिएका हुन् । बारले आगामी बुधबा...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन नरम बन्द

काठमाडौं, मंसिर १५ । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै ११ कात्तिकदेखि गर्दै आएको आन्दोलन नरम बनाउँदै लगेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा मागदेखि महाअभियोगका लागि राजनीतिक दलहरूसँग आग्रह गरेको बारले मंगलबार विज्ञप्ति जारी गर्दै कालोपट्टी बाँधी दैनिक १ घण्टा धर्ना दिने जनाएको छ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रथाद्वारा पेसी तोकिने भएपछि नेपाल […]

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन नरम बन्द

काठमाडौं । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै ११ कात्तिकदेखि गर्दै आएको आन्दोलन नरम बनाउँदै लगेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा मागदेखि महाअभियोगका लागि राजनीतिक दलहरूसँग आग्रह गरेको बारले मंगलबार विज्ञप्ति जारी गर्दै कालोपट्टी बाँधी दैनिक १ घण्टा धर्ना दिने जनाएको छ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रथाद्वारा पेसी तोकिने भएपछि नेपाल बारले आन्दोलनको […] The post प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन नरम बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बारको आन्दोलन एक महिना पूरा : संघर्षका थप कार्यक्रम सोमबार घोषणा गरिने

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन गरेको एक महिना पूरा भएको छ । ९ कात्तिकमा विज्ञप्ति निकालेर जबराको राजीनामा मागेको बारले १२ कात्तिकदेखि कालोपट्टी बाँधेर धर्ना दिनेलगायत कार्यक्रम गर्दै...

आज पनि प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् । न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो । कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको विरोध कार्यक्रम

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले मंगलवार पनि धर्ना दिएको छ । बार भवनको प्रांगणमा कालोपट्टी सहितको विरोध कार्यक्रम आयोजना गरिएको हो । न्यायालयमा देखिएको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध बारले विरोधका कार्यक्रम गर्दै आएको छ ।  न्यायपालिकाको गरिमा कायम राख्न विवादित प्रधान न्यायाधीशले राजीनामा दिनुपर्ने माग ब्यानरमा पनि राखिएको छ ।

आज पनि कालोपट्टी बाँधेर धर्नामा बार, दोस्रो चरणको आन्दोलनको स्वरुपबारे छलफल जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले आज पनि धर्ना सुरु गरेको छ।नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्। धर्नामा सयौँको संख्यामा कानुन व्यवसायीहरु धर्नामा...

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा बारको धर्ना, वकिलका हातमा कालोपट्टी

‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानर बोकेर केही बरिष्ठ अधिवक्तासहित वकिलहरू धर्नामा बसेका हुन्।

बारको नेतृत्वमा प्रधानन्यायाधीश जबराविरुद्ध वकिलहरूले धर्ना दिँदै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज (आइतबार) धर्ना दिँदै छन् । बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्नामा बस्न लागिएको हो । नेपाल बारको अगुवाइमा वकिलहरू हातमा कालोपट्टी बाँधेर धर्नामा बस्नेछन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै […]

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारको चरणवद्ध आन्दोलन घोषणा

नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो । त्यसअनुसार कात्तिक  १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बारले सार्वजनिक गरेको छ ।१७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलन