आज पनि कालोपट्टी बाँधेर धर्नामा बार, दोस्रो चरणको आन्दोलनको स्वरुपबारे छलफल जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले आज पनि धर्ना सुरु गरेको छ।नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्। धर्नामा सयौँको संख्यामा कानुन व्यवसायीहरु धर्नामा...