काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ८५ करोड ३१ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ९० करोड ४७ लाख पुर्याएको छ ।
त्यस्तै फण्डको न्याभ भने स्थिर रहेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ३३ पैसा रहेकोमा फागुन मसान्तमा पनि त्यति नै कायम छ । फण्डको नाफा भने माघको तुलनामा फागुनमा केही बढेको छ । माघ मसान्तमा फण्डले रू. २ करोड ३० लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. २ करोड ३५ लाख पुगेको हो ।
फागुनमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ५१ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड ७३ लाख पुगेको छ । फागुन मसान्तसम्ममा फण्डको चालु सम्पत्ति रू. ७ करोड ७१ लाख छ ।
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

धादिङ– सौन्दर्य व्यापारमा धादिङमा मात्रै करिब ४ करोड लगानी रहेको अनुमान गरिएको छ । जिल्लामा १ सयभन्दा बढी संख्यामा ब्युटिपार्लर छन् । सामान्य खालका त्यस्ता ब्युटिपार्लर सञ्चालन गर्दा २ लाख रुपैयाँ लगानी आवश्यक पर्छ । सोही हिसाबले धादिङमा ४ करोडभन्दा बढी लगानी रहेको आकलन गरिएको हो । यसबाट १ सय ५० जनाले रोजगारी पाएका छन् […]
जिल्लाको पानी उद्योगमा करिब १२ करोड रुपैयाँ लगानी रहेको छ । शुद्ध पिउने पानी बजारमा पुर्याउने उद्देश्यले व्यवससायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ पानी उद्योगमा करिब ११ करोड ९९ लाख ४७ हजार रुपैयाँ लगानी गरेका हुन् । जिल्लामा सञ्चालनमा आएका पानी उद्योगहरूमा चालु पुँजी २ करोड ७६ लाख २० हजार रुपैयाँ रहेको घरेलु तथा साना […]
१ कात्तिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा थप ५६ करोड ७२ लाख रुपैयाँ ऋण लगानी गर्न व्यवस्थापन पक्षले सरकारलाई प्रस्ताव गरेको छ । यदि सरकारले थप लगानी गरे उद्योग पूर्णक्षमतामा सञ्चालनमा आउने र नाफामा जाने व्यवस्थापन पक्षको दाबी छ । नेपाल सरकारले २०४४ साल जेठ ३१ गते उदयपुरको जलजलेमा उदयपुर सिमेन्ट उद्योग स्थापना गरेको […]
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो । जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ४४ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ८ करोड ४० लाख रुपैयाँ र फाइनान्समा २ करोड ८० लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा राख्नेछ ।मुद्दती निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा
नेपाली सफटवेयर यूएक्सक्यामले ५० लाख डलर अर्थात ६० करोड ५० लाख रूपैयाँ लगानी उठाएको छ । हेडलाइन नामक कम्पनीबाट युएक्सक्यामले उक्त लगानी उठाएको हो ।
लगानीका लागि एडज्यासेन्ट भिसी, ब्लिङकिष्ट सहसंस्थापक टोबिआस बलिङ र सेबास्टियन स्कलेइचर, स्टाफबेसका सहसंस्थापक मार्टिन बोरिन्ज, कन्टेन्टफूलका पूर्व सिएमओ क्रिस स्कानगेन, ओनब्याकअपका सिईओ स्याम गटम्यान, पोडिमो मोर्टेन...
नेपाल राष्ट्र बैंकले २८ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको २८ करोड ६ लाख रुपैयाँ मुद्दती निक्षेपको रुपमा एक वर्षका लागि लगानी गर्न चाहेको बताएको हो । आगामी माघ २ गतेदेखि आउँदो वर्ष २०७९ माघ १ गतेसम्म कुल ३६५ दिनका लागि यस्तो रकम ब्याजमा लगानी गर्न लागिएको बैंकले जनाएको छ । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले यहीँ पुस १८ गते दिउँसो २ बजेभित्र निक्षेप माग गर्न सक्नेछन् । बैंक
काठमाडौं । नागरिक लगानी कोषले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरूका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही […]
The post नागरिक लगानी कोषले दियो १ करोड ६८ लाख कोभिड मुत्यु दाबी भुक्तानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न वर्गका बैंकहरुमा कुल एक अर्ब पाँचकरोड रुपैयाँ मुद्दती लगानी गर्ने भएको छ। बैंकले कुल लगानीमध्ये वाणिज्य बैंकमा८४ करोड, ‘ख’वर्गका बैंकमा १५ करोड७५ लाख र ‘ग’वर्गको बैंक तथा वित्तीय कम्पनीहरुमा पाँच करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको हो। बैंकको निक्षेप पाउन बैंकहरुले तय गरेको न्यूनतम पूँजीकोष कायम गरी सञ्चालन भएको कम्तीमा दुई वर्ष पुरा हुनुपर्नेछ।