नेपाली सफ्टवेयर यूएक्सक्यामले उठायो ६० करोड लगानी

नेपाली सफटवेयर यूएक्सक्यामले ५० लाख डलर अर्थात ६० करोड ५० लाख रूपैयाँ लगानी उठाएको छ । हेडलाइन नामक कम्पनीबाट युएक्सक्यामले उक्त लगानी उठाएको हो । लगानीका लागि एडज्यासेन्ट भिसी, ब्लिङकिष्ट सहसंस्थापक टोबिआस बलिङ र सेबास्टियन स्कलेइचर, स्टाफबेसका सहसंस्थापक मार्टिन बोरिन्ज, कन्टेन्टफूलका पूर्व सिएमओ क्रिस स्कानगेन, ओनब्याकअपका सिईओ स्याम गटम्यान, पोडिमो मोर्टेन...

सम्बन्धित सामग्री