सिड्नी : युवा लक्षित उपन्यास 'समर लभ', 'साया' का लेखक सुबिन भट्टराईसित सिड्नीको रकडेलमा शनिबार स्थानीय नेपाली समुदायले अन्तर्क्रिया गरेका छन्।
साताकोसाहित्यडटकम र नेपाली पत्र अस्ट्रेलियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा भट्टराईलाई पाठकहरूले आ-आफ्ना जिज्ञासा राखेका थिए।
नेपाली पत्र अष्ट्रेलियाका सम्पादक ऋषि आचार्यले उद्घोषण गरेको कार्यक्रममा उपन्यास 'डार्लिङ हार्बर'का लेखक