काठमाडौं, चैत ३० । नयाँ अनुहार आइरहेका छन्, तर नाटक पुरानै चलिरहेको छ। राहत इन्दोरीको सायरी जस्तै बनेको छ, नेपालको अहिलेको अवस्था। सबैलाई मिलाएर अगाडि बढ्ने आशाका साथ हेरिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि अन्य दलका नेताजस्तै एकल निर्णयका साथ अगाडि बढ्न थालेपछि समस्याको चाङ झनै बढेको छ। मेयरको निर्देशनसँग आइतबारबाट उठ्न छाडेको सिंहदरबारको […]
काठमाडौँ,१२ मँसिर । यही मङ्सिर ९ गतेदेखि काठमाडौँमा रहेको मण्डला नाटकघरमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ चलिरहेको छ । नाटक हेर्ने संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ यसको आयोजना भइरहेको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च ः विविधिताको उत्सव’ भन्ने नारा दिइएको महोत्सवमा आइतबार अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’ र […]
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को तेस्रो दिन अमेरिका÷भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्री ः वन मोदर’ तथा रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको छ ।
क्याटी बेक...
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को तेस्रो दिन अमेरिका-भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको छ । क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि […]
सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/७८’ को फाइलका लागि ५ वटा नाटक छनोट भएका छन् । उत्कृष्ठ ५ मा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, रमिक ठकुरीको ‘गोठको चिया’, सुस्मिता श्रेष्ठको ‘बा. रा. सी’, लक्ष्मी पाण्डेको ‘१५ दिन’ र निशान खत्रीको ‘आरु फुल्यो’ रहेका छन् ।‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको संस्
काठमाडौं । ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७÷७८’को अन्तिम प्रतिस्पर्धाका लागि ५ वटा नाटक चयन भएका छन् । यो प्रतियोगिता सांस्कृतिक संस्थानले आयोजना गर्दै आएको छ । संस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका अनुसार उत्कृष्ठ ५ मा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, रमिक ठकुरीको ‘गोठको चिया’, सुस्मिता श्रेष्ठको ‘बा. रा. सी’, लक्ष्मी पाण्डेको ‘१५ […]
The post अनलाईन प्रतियोगितामा उत्कृष्ट ५ नाटक छानिए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं । सांस्कृतिक संस्थानले बिगत झै यसपटक पनि एकल नाटक प्रतियोगिता गर्ने भएको छ । जसका लागि आह्वान गरिएको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७÷०७८’ को पहिलो चरणमा ११ वटा नाटक छनोट भएका छन् । यो प्रतियोगिताको लागि छानिएका ११ वटा एकल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, निशान खत्रीको ‘आरु फुल्यो’, सुस्मिता श्रेष्ठको ‘बा.रा.सी’, मनिता रूपाखेतीको […]
The post एकल नाटक प्रतियोगितामा छानिए ११ नाटक appeared first on राजधानी राष्ट्रिय दैनिक.
सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/०७८’ को पहिलो चरणमा ११ नाटक छनोटमा परेका छन् । प्रतिभावान कलाकारको खोजी गर्न ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ संस्थानले प्रतियोगिता आयोजना गरेको हो ।छनौट भएका नाटकमा प्रशान्त श्रेष्ठको ‘लकडान एक अवसर’, अनन्तराज सिग्देलको ‘दुई गाउँका हर्ष र प्रकाश’, निर्मल सुवेदीको ‘अधुरो इच्छा’, निशान खत्रीको ‘आरु फुल्यो’, सुस्मिता श्रेष्ठको ‘बा.रा.सी’,
काठमाडौं : कोरोनाका कारण लामो समय सुनसान रहेका नाटकघर फेरि सक्रिय हुन थालेका छन्। यतिवेला राजधानीमा दुईवटा नाटकको नियमित मञ्चन भइरहेको छ। 'हरेक बबाल कुरा' र 'म' यतिवेला मञ्चन भइरहेका नाटक हुन्। कथा घेराको नाटक 'हरेक बबाल कुरा' यतिवेला कौसी थिएटर टेकुमा मञ्चन भइरहेको छ। आकांक्षा कार्कीको निर्देशन रहेको नाटकमा सुदाम सिकेको एकल अभिनय रहेको छ। यसअघि भदौ २५ देखि असोज १ गतेसम्म मञ्चन भइसकेको नाटक दर्शकको आग्रहमा असोज १५ देखि पुनः मञ्चन भएको हो। 'हरेक बबा
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई अल्पमतमा पार्न अराजनीतिक नाटक मञ्चन गरिएको गरिएको बताएका छन्। शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदलाई कारबाही गरेपछि राजीनामा दिएर एकल बहुमतको सरकार बनाउने आफ्नो प्रयासमा समेत अराजनीतिक ढंगले बाधा पु¥याउन खोजिएको बताए।